सबै नागरिकको स्वास्थ्य बीमा

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : सरकारले आगामी तीन वर्षभित्रमा सबै नागरिकको स्वास्थ्य बीमा गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी तीन वर्षभित्रमा सबै नागरिकको…

दाङका संक्रमित एक त्रिवि शिक्षण अस्पतालका चिकित्सक भएको आशंका

 जेठ ०३, २०७७

देउखुरी, जेठ ३ : कोरोना सङ्क्रमित देखिएका दाङ तुलसीपुर वडा नम्बर ७ का ३४ बर्षीय पुरुष काठमाण्डौको त्रि.वि. शिक्षण अप्पातलमा कार्यरत स्वास्थ्यकर्मी रहेको बुझिएको छ । उनको परीक्षण काठमाडौमै भएको…

साहसका पर्याय युगकवि

 जेठ ०३, २०७७

डा. फणीन्द्रराज निरौला क्रूर राणाशासनको समयमा निर्भीकताका साथ आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक आदि पक्षका विकृति र विसङ्गति औँल्याउन ठूलै साहस चाहिन्थ्यो । यो साहस गर्ने व्यक्तिमध्ये युगकवि सिद्धिचरण श्रेष्ठ पनि…

दार्चुलाको गागामा सशस्त्र प्रहरीको गुल्म नै राख्ने सरकारको तयारी

 जेठ ०३, २०७७

गागा (दार्चुला), जेठ ३ : दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको…

नेपाल सरकारको नीति तथा कार्यक्रम : कोरोनामुक्त मुलुक पहिलो प्राथमिकता

 जेठ ०३, २०७७

काठमाडौँ,  जेठ ३ : स्वास्थ्य पूर्वाधार निर्माणसहित कोरोना भाइरस रोग (कोभिड–१९)मुक्त नेपाल बनाउन सरकारले पहिलो प्राथमिकतामा राखेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक…

पार्टी एकीकरणको दोस्रो वर्षगाँठ : दुई प्रतिनिधि पार्टीको एकता सामान्य घटना हाेइन

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीहरुको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताउनुभएको…

युवालाई कृषिमा रोजगारी

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै विदेशबाट फर्किएका युवालाई कृषिमा आकर्षित गराउने नीति लिइने र कृषिको व्यावसायिक तथा आधुनिकीकरणमा जोड दिइने बताउनुभयो । कृषिलाई…

मेलम्ची यसै वर्ष सकिने

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७÷७८ को सरकारको वार्षिक नीति…

कोरोनाबाट विश्वमा ८८ खर्ब डलर नोक्सान हुने : एडीबी

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना विषाणुका कारण व्यापक भएको कोभिड–१९ को असरले विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरसम्मको नोक्सानी हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण एडीबी आफैँले…

स्थानीय विकासलाई प्राथमिकता

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय विकासलाई प्राथमिकता दिएको छ । सबै नागरिकलाई स्वस्थ बनाउने उद्देश्यसहित सरकारले ७५३ वटै स्थानीय तहको छ हजार ७४२ वटै…