सिराहाका संक्रमित मलेशियाबाट फर्केका र दाेस्राे संक्रमण

 जेठ ०३, २०७७

सिरहा, जेठ ३ : सिराहाको पहिलो संक्रमित सखुवानानकरकट्टी–१ मौवाहीका मलेशियाबाट फर्केका ३० वर्षीय युवक रहेको बताइएको छ । गत फागुन २८ गते मलेशियाबाट फर्केका ती युवक यस अघि पनि संक्रमित…

भारतमा कोभिड–१९ बाट संक्रमित ८५ हजार ९४० पुग्यो

 जेठ ०३, २०७७

नयाँ दिल्ली, जेठ ३ : गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको…

अलपत्र कर्णालीबासीलाई प्रजिअको निगरानीमा जिल्ला पठाइँदै

 जेठ ०३, २०७७

जुम्ला, जेठ ३ : भारतबाट आएका कर्णाली र ५ नम्बर प्रदेशका नागरिकलाई -यापिड परीक्षणपछि जिल्ला प्रशासन कार्यालयको निगरानीमा जिल्ला जिल्ला पठाउन शुरु गरिएको छ । बाँके प्रशासनले उनीहरूलाई सम्बन्धित प्रमुख जिल्ला…

युकेमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३ पुग्याे

 जेठ ०३, २०७७

लण्डन, जेठ ३ : कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिनुभएको हो । हालसम्म मृत्य हुनेमा ५२ पुरुष…

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीवीच फोनवार्ता

 जेठ ०३, २०७७

वासिङ्टन, जेठ ३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच शुक्रबार साँझ फोनवार्ता भएको छ । प्राप्त समाचारअनुसार उहाँहरुबीचको फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड…

कपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, संक्रमित संख्या २ सय ७६ पुग्यो

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।…

थप ६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २ सय ७३ पुग्यो

 जेठ ०३, २०७७

काठमाडौं, जेठ ३ : पछिल्लो कोरोना परीक्षण रिपोटअनुसार नेपालमा थप ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी…

नरभानेको अभिव्यक्तिप्रति नेपाली सेनाको जवाफ ‘उपयुक्त समयमा’

 जेठ ०३, २०७७

काठमाडौं, जेठ ३ : नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख मनोज नरभानेले विवादास्पद अभिव्यक्ति दिएको विषयलाई नेपाली सेनाले ‘जानकारी’मा राखेको जनाएको छ । सेनाले…

विश्वभर ३ लाख ७ हजारको मृत्यु, अमेरिकामा ८७ हजार

 जेठ ०३, २०७७

काठमाडौं, जेठ ३ : कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ४५ लाख ३८ हजार…

शैक्षिक सुधार अभियान सुरु गरिने

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : सरकारले गरिब तथा विपन्न वर्गका विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयलाई केन्द्रबिन्दुमा राखेर शैक्षिक सुधारको अभियान थालनी गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्मा सरकारको वार्षिक…