कोरोना र आपतकालसँगै चलायमान जापान

 जेठ १०, २०७७

प्रकाश पौडेल ‘माइला’ पृथ्वीको कुन कुनामा के भइरहेको छ भन्ने थाहा पाउन आजभोलि समाचार सुन्नुपर्दैन । प्रविधिको सामान्य ज्ञान भएको व्यक्तिले स्याटालाइटबाट पनि पृथ्वीमा भइरहेका गतिविधि निरीक्षण गर्न सक्छन् ।…

आर्थिक अनियमितता गरेको आरोपमा जर्नेल र कर्नेल सैनिक हिरासतमा

 जेठ १०, २०७७

काठमाडौँ, जेठ ९ : आर्थिक अनियमितता गरेको अरोपमा नेपाली सेनाका एक जर्नेल र एक कर्नेललाई सैनिक हिरासतमा राखिएको छ । सैनिक उच्च स्रोतका अनुसार सैनिक कल्याणकारी निर्देशनालयका प्रमुख सहायक रथी…

पाँच सैनिकलाई भ्रष्टाचारको कसुरमा सजाय

 जेठ १०, २०७७

काठमाडौँ, जेठ ९ : सैनिक अदालतले एक महासेनानीसहित ५ जना सैनिकहरुलाई भ्रष्टाचार र आर्थिक अपचलनको आरोपमा दोषी ठहर गरेको छ । सैनिक आवासीय मावि, भक्तपुरमा आर्थिक अनियमितता गरेको आरोपमा उनीहरुमाथि…

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

 जेठ ०९, २०७७

काठमाडौँ, जेठ ९ : सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ । शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो । भारतले अतिक्रमण गर्दै…

पारिश्रमिक नपाएको आंशिक प्राध्यापकको गुनासो

 जेठ ०९, २०७७

काठमाडौँ, जेठ ९ : त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुले नियुक्ति पत्र र सेवासुविधा नपाएको गुनासो गरेका छन् । लकडाउनको अवधिमा विश्वविद्यालयले सुरु गरेको अनलाइन कक्षामा सहभागी भए पनि पारिश्रमिक नपाएको…

खर्च अभावले अस्पतालबाट फर्काइएकी सुत्केरीलाई काठमाडौं ल्याइयाे

 जेठ ०९, २०७७

सङ्खुवासभा, जेठ ९ : सङ्खुवासभाको खाँदबारी नगरपालिका ६ पांठाका एक सुत्केरीको उद्धार गरिएको छ । एक हप्ता अघि सुत्केरी भई अचेत अवस्थामा रहनुभएका वर्ष ३२ कि गंगा कार्कीलाई शुक्रबार नेपाली सेनाको…

आइतबार सार्वजनिक बिदा

 जेठ ०९, २०७७

काठमाडौँ, जेठ ९ : गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।…

थप नौ जनामा काेराेना संक्रमण, कुल संक्रमित संख्या ५ सय १६ पुग्यो

 जेठ ०९, २०७७

काठमाडौँ, जेठ ९ : नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने नौ जना नयाँ बिरामी थपिएका छन् । नयाँ थपिएसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ५ सय १६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या…

साना व्यवसायका लागि जापानद्वारा २ खर्ब ७९ अर्ब डलरको व्यवस्था

 जेठ ०९, २०७७

टोकियो, जेठ ९ : जापानको केन्द्रीय बैंकले कोरोनाभाइरसबाट ठूलो क्षति व्यहोर्न बाध्य जापानका साना व्यवसायीका लागि २ खर्ब ७९ अर्ब डलरको ऋण व्यवस्था गरेको छ । जापान अहिले विश्वमै तेस्रो…

भारतबाट आएका नेपालीको कोरोना परीक्षण नहुँदा जोखिम बढ्यो

 जेठ ०९, २०७७

भीमदत्तनगर, ९ जेठ : कञ्चनपुरको नाका हुँदै भारतबाट भित्रिएका नेपालीको कोरोना सङ्क्रमण परीक्षण नगरी बिहीबार सम्बन्धित पालिका पठाइएको छ । परीक्षण विनानै उनीहरूलाई नेपाल प्रवेश गराउँदा कोरोना सङ्क्रमणको जोखिम बढेको…