भारतमा संक्रमित १ लाख २५ हजार, २४ घन्टायता अहिलेसम्मकै बढी संक्रमित
नयाँ दिल्ली, जेठ १० : भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख २५ हजार १०१ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड…
पाकिस्तानको विमान दुर्घटनामा सबै १०७ जनाको मृत्यु
कराँची, जेठ ९ : पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गर्नुभएको छ । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक…
शिक्षण अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण
काठमाडौं, जेठ १० : काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना भाइरस…
कतारमा कोरोनाबाट करिब ७ हजार नेपाली संक्रमित
काठमाडौं, जेठ १० : कतारमा कोरोना भाइरसबाट संक्रमित हुने नेपाली कामदारको सख्या ६ हजार ९ सय ११ जना पुगेको छ । एक जना नेपालीको मृत्यु भएको छ । यो मे…
कालापानीमा भारतले बढायो हवाई गस्ती
दार्चुला, जेठ १० : नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई…
अनुुसन्धानमा विश्वविद्यालयसँग सहकार्य
काठमाडौँ, जेठ १० : सरकार र त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रका बीचमा अध्ययन तथा अनुसन्धानात्मक कार्यमा सहकार्य हुनसक्ने भएको छ । विगतमा सरकारले आफ्नै हिसाबले अनुसन्धान गर्ने तर विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू कामविहीन…
आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने
प्युठान, जेठ १० : कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्पmत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ…
बजेट आन्तरिक विद्युत् खपत बढाउन केन्द्रित रहनुपर्ने
काठमाडौँ, जेठ १० : सरकार तथा निजी क्षेत्रबाट हाल निर्माणाधीन जलविद्युत् आयोजनाको स्थिति हेर्ने हो भने आगामी दुई वर्षभित्र नेपालमा सात हजार मेगावाटभन्दा बढीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।…
कर्णाली करिडोर निर्माण, छिचलियो च्याछरा भीर
सिमकोट, जेठ १० : कर्णाली करिडोरको निकै असजिलो खण्डमा पर्ने च्याछरा भीरको प्रारम्भिक ट्रयाक खोल्ने कार्य चार वर्षमा पूरा भएको छ । निर्माण कम्पनीले तोकिएको अवधिमा काम सुरु गरे पनि…
सर्लाहीमा १३ सहित थप ३२ जनामा कोरोना, संक्रमित संख्या ५ सय ४८ पुग्यो
काठमाडौं, जेठ १० : पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ५ सय ४८ पुगेको छ । शनिबार…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
२१ घण्टा अगाडि






