चोरीका दुई कारसहित युवक पक्राउ
कैलाली, जेठ ९ : प्रहरीले धनगढीबाट चोरी गरेको आरोपमा दुई कारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर नगरपालिका–५ न्यूरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका– १…
कोरोना भाइरसबाट निको हुने ७०, सङ्क्रमित ५०७
काठमाडौँ, जेठ ९ : कोरोना भाइरस सङ्क्रमण भएका थप २१ जना आज निको भई घर फर्कनुभएको छ । आज निको हुने सबै सङ्क्रमित बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा…
सुरु भयो छारुङमा सशस्त्रको भवन निर्माण प्रक्रिया
दार्चुला, जेठ ९ : दार्चुलाको छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) को भवन निर्माणका लागि सशस्त्र प्रहरीले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपियाँ बजेट विनियोजन गरिदिएपछि सशस्त्र…
गुल्मीका कोरोना संक्रमित शिक्षकको शव जंगलमा गाडियाे
रुपन्देही, जेठ ९ : गुल्मीका कोरोना संक्रमित शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । उपचारका क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको झण्डै ३१ घण्टापछि मदाने गाउँपालिका ६ पुर्कोट दहका…
डडेलधुरा र बैतडीसहित थप २० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५०७ पुग्याे
काठमाडौं, जेठ ९ : नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार डडेलधुरा र…
लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता
भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको नेपाल–भारत सीमा विवाद् थप सतहमा आएको छ ।…
अपि नाम्पा संरक्षित क्षेत्रमा सेना पठाउन विभागले थाल्यो पहल
काठमाडौँ, जेठ ९ : हालै नेपालको नक्सामा समेटिएको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत पर्ने अपि नाम्पा संरक्षण क्षेत्रमा सेना परिचालन गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छलफल अघि बढाएको छ…
नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तनका लागि संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता
काठमाडौँ, जेठ ९ : नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्नका लागि संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले शुक्रबार संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी…
करिब एक सय यात्रु बोकेको पाकिस्तानी विमान दुर्घटना
काठमाडौँ, जेठ ९ : पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना भएको छ । विमानमा ९९ जना यात्रु र आठ चालक दलका सदस्य रहेको बताइएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको…
थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ, जेठ ९ : पछिल्लाे कोरोना परीक्षणमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ५०७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
२० घण्टा अगाडि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२






