बुधवार कैलालीको त्रिनगर नाकाबाट ४७९४ नेपाली भित्रिए
कैलाली, जेठ १४ : कैलालीको त्रिनगर नाकाबाट आज पनि भारतमा अलपत्र परेका नेपालीको उद्धार गरिएको छ। स्थानी प्रशासनको समन्वयमा आज पनि उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी…
वडाध्यक्षसहित २ मृतकको काेराेना रिपोर्ट नेगेटिभ
कैलाली, जेठ १४ : कैलाली र कञ्चनपुरमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । मंगलबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, मा क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा वडाध्यक्षको…
रुकुम चौरजहारी घटना : थप एक जनाको शव भेरी किनारमा भेटियो
काठमाडौँ, जेठ १४ : पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका-११ कुदुका लोकेन्द्र सुनारको शव…
अझै दुई महिना नेपालमा कोरोना संक्रमित बढ्छ : सीसीएमसी
काठमाडौं, जेठ १४ : कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएम) ले आगामी जुन र जुलाई महिनामा कोरोना संक्रमितको संख्या थप बढेर जाने प्रक्षेपण गरेको छ…
रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक स्वीकृत
काठमाडौँ, जेठ १४ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको ‘रेडियोधर्मी पदार्थको उपयोग नियमनसम्बन्धी विधेयक, २०७६’ स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयकको संशोधनमाथि विचार…
वीरगञ्जको आइसोलेसनमा ९ को उपचार हुँदै, ९३ कोरोनामुक्त
वीरगञ्ज, जेठ १४ : गत वैशाख ३० गते एकै दिन ५७ जना सङ्क्रमित भेटिएपछि कारोना सङ्क्रमणको केन्द्रविन्दु बनेको वीरगञ्जमा अहिले नाै सङ्क्रमितको उपचार भइरहेको छ भने ९३ जना सङ्क्रमितहरू कोरोनामुक्त…
बाँकेमा २८ सयको पीसीआर परीक्षण, नरैनापुरलाई विशेष प्राथमिकता
नेपालगञ्ज, जेठ १४ : बाँके जिल्लामा कोरोना भाइरस सङ्क्रमितहरू बढ्दै गएपछि परीक्षणको दायरालाई बढाउँदै हालसम्म जिल्लाभरिमा दुई हजार ७४३ जनाको पीसीआरबाट कोरोना परीक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार…
सिरहाका प्रहरी प्रमुखका अङ्गरक्षक र चालकमा कोरोना पुष्टि
सिरहा, जेठ १४ : जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रहरी उपरिक्षक चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना संक्रमण…
उदयपुरमा कोरोना नियन्त्रण हुँदै, भुल्केको सुरक्षा घेरा हटाइयो
गाईघाट,जेठ १४ : नेपालमै पहिलोपल्ट ठूलो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ स्थित भुल्के गाउँमा स्थानीय प्रशासनले लगाउदै आएको सिल बुधवार हटाएको छ । गत वैशाख…
बजेट बिहीबार ४ बजे प्रस्तुत गरिने
काठमाडौं, जेठ १४ : आगामी आर्थिक वर्ष २०७७-७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।…






