राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

 जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन…

चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

 जेठ १५, २०७७

काभ्रेपलाञ्चोक, जेठ १५ : नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरेका…

बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु

 जेठ १५, २०७७

काठमाडौं, जेठ १५ : कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आउनुभएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उहाँको आफन्त…

लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि गणतन्त्र : प्रधानमन्त्री

 जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको बताउनुभएको छ । लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई…

रुकुम पश्‍चिम घटनाको निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

 जेठ १५, २०७७

काठमाडौं, जेठ १५ : नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले रुकुम पश्चिमको घटनामा सरकारले निष्पक्ष रुपमा छानबिन गर्ने विश्वास व्यक्त गरेकी छिन् । शनिबार अन्तरजातीय विवाहको विषयमा…

बाँके जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी

 जेठ १४, २०७७

नेपालगञ्ज, जेठ १४ : कोरोनाको हटस्पट बन्दैगएको बाँके जिल्लाभरि बुधबार राती १० बजेदेखि लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा एकपछि अर्को गर्दै १७० जना कोरोना सङ्क्रमित भेटिएपछि…

कोरोना संक्रमणका कारण ललितपुरमा १ जनाको मृत्यु

 जेठ १४, २०७७

काठमाडौं, जेठ १४ : कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका-२२ का ५७…

सेना परिचालनार्थ सरकारसँग अनुरोध गर्ने

 जेठ १४, २०७७

सुर्खेत, १४ जेठ : कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ प्रतिकार्यमा खटाउन नेपाली सेना परिचालनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । भारतबाट आउने नेपाली…

थप १ सय १४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ८ सय ८६ पुग्यो

 जेठ १४, २०७७

काठमाडौँ, जेठ १४ : पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेको जनाएको छ…

आरडिटीमा विपन्न र न्यून आय भएकालाई शुल्क नलिन सर्वोच्चको आदेश

 जेठ १४, २०७७

काठमाडौं, जेठ १४ : सर्वोच्च अदालतले गरिबको रेखामा रहेका र विदेशबाट फर्किएका न्यून आय भएका नागरिकलाई आरडिटी विधिबाट गरिने कोरोना सङ्क्रमणका लागि शुल्क नलिन आदेश दिएको छ । न्यायाधीश तेजबहादुर…