सम्भावित व्यक्तिको सहि पहिचान र परीक्षण गरिएकाले धेरै संक्रमित फेला : सेना
काठमाडौं, जेठ १४ : नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा र सूचनाको पाटोलाई थप प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भइरहेको बताएको छ । कोभिड १९…
बाँकेमा १७० सङ्क्रमित, रुकुमपूर्वमा पहिलो पटक फेला
राँझा, जेठ १४ : बाँके जिल्लामा कोरोना सङ्क्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा संक्रमण रोकिन आजसम्म रोकिन सकेको छैन । जिल्लामा आज मात्र थप १६ जनामा…
पाटन अस्पतालमा नियमित सेवाका बिरामी बढ्दै
काठमाडौँ, जेठ १४ : कोभिड–१९ को ‘हब’ अस्पतालका रुपमा रहेको पाटन अस्पतालमा अरु रोगको उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको छ । बन्दाबन्दीको पहिलो केही सातासम्म दैनिक झण्डै १५० जना उपचारका…
तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल
काठमाडौं, जेठ १४ : नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबीच आपसी तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ‘लकडाउन’का कारण…
१८३ जनाले जिते कोरोना सङ्क्रमण
काठमाडौं, जेठ १४ : नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका…
भारतले नेपाल र चीनसँग परिस्थिति बिगारिरहेको छ : इमरान खान
काठमाडौं, जेठ १४ : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल र भारतबीच जारी सीमा विवादका विषयमा मुख खोलेका छन् । धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा…
नेपालविरुद्ध भारतले मुखमा राम राम बगलीमा छुरा गर्यो : सांसद
काठमाडौं, जेठ १४ : संघीय संसद प्रतिनिधिसभामा सांसदहरूले सीमा विवादको विषयलाई लिएर भारतको आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरूले मुख्यगरी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर भारतको आलोचना गरेका…
नेपाल मेडिकल कलेजका २ डाक्टर कुटिए
काठमाडौं, जेठ १४ : नेपाल मेडिकल कलेज अत्तरखेलका दुई जना चिकित्सकमाथि बुधबार कुटपिट भएको छ । बिरामीको मृत्यु भएको विषयमा आफन्तले डा. श्री श्रेष्ठ र डा. राकेश सिंहमाथि कुटपिट भएको…
विदेशमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार तयार : परराष्ट्रमन्त्री
काठमाडौं, जेठ १४ : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विदेशमा अध्ययन एवम् रोजगारीमा रहेका नेपालीहरु कोरोना महामारीको कारण समस्यामा परेको बारे सरकार जानकार रहेकाले समस्या समाधानमा लागिपरेका जनाउनुभएकाे छ । नेकपा…
ऊर्जा, नदी डाइभर्सन र ठूला आयोजना प्रमुख प्राथमिकता
काठमाडौँ, जेठ १४ : आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण( डाइभर्सन) आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सम्पन्न गर्ने र केही ठूला आयोजना…






