रसियामा कोरोना संक्रमण उच्चतम विन्दुमा : राष्ट्रपति पुटिन
मस्को, जेठ १४ : रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गर्नु भएको छ । राष्ट्रपति पुटिनले विज्ञहरुको भनाईमा रसियामा कोरोनाभाइरस संक्रमणले उच्चतम विन्दु पार…
सङ्क्रमितलाई अस्पताल ल्याउने तयारी
बलेवा, जेठ १४ : जिल्ला सदरमुकामदेखि झण्डै १०० किलोमिटर टाढा रहेका क्वारेन्टिनमा बसेकाहरुमा कोरोनाको सङ्क्रमण देखिएपछि उनीहरुलाई सदरमुकाम बागलुङ बजारस्थित धवलागिरी अस्पताल ल्याउने तयारी थालिएको छ । भारतबाट आएका छ…
तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं, जेठ १४ : प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्…
बेलझुण्डीका आठ सङ्क्रमित नेगेटिभ
तुलसीपुर, जेठ १४ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका आठ सङ्क्रमितको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सोह्र जनाको स्वाब परीक्षण गरिएकामध्ये बाँकेका तीन, कपिलवस्तुका चार र दाङका…
‘रुकुम घटनामा उच्चस्तरीय नागरिक छानविन आयोग गठन गरियोस्’
काठमाडौं, जेठ १४ : बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार र सामाजिक न्यायका अभियन्ताहरुले अन्तरजातीय विवाहको निहुँमा रुकुममा भएको दलित युवाको हत्याबारे छानविन गर्न उच्चस्तरीय नागरिक छानविन आयोग गठन गर्नुपर्ने माग गरेका छन्…
संविधान संशोधनको प्रस्तावमा राप्रपाको समर्थन
काठमाडौं, जेठ १४ : राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ । पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान…
त्रिनगरबाट एकै दिन पाँच हजार भित्रिए, समुदायमा त्रास बढ्दै
डोटी, जेठ १४ : कामको सिलसिलामा भारतका विभिन्न शहर गएका सुदूरपश्चिमेली अहिले दैनिक आ–आफ्ना जिल्ला फर्किन थालेका छन् । कैलालीको त्रिनगर भन्सार कार्यालय (गौरीफण्टा नाका)को बाटो हुँदै मङ्गलबार साँझ मात्रै…
झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, जेठ १४ : झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण…
अधिकांश उद्योगीले दिएनन् चैतको पारिश्रमिक
काठमाडौँ, जेठ १४ : कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा गत चैत महिनाको पूरा पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता गरेका अधिकांश उद्योगी व्यवसायी आफ्नै प्रतिबद्धताबाट पछि हटेका…
कोरोना प्रभावित महाराष्ट्र र दिल्लीबाट घर फर्कँदै नेपाली
राँझा, जेठ १४ : भारतमा कोरोना महामारीका कारण रोजगारी गुमेका नेपाली धमाधम घर फर्किन थालेका छन् । नेपालगञ्जस्थित जमुनाह नाकाबाट अहिले दैनिक हजारौंँ नेपालीको लर्को लाग्ने गरेको छ । फर्किनेहरु…






