नेपाल कोरोना सङ्क्रमणको उच्च जोखिममा

 जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा…

सर्वाङ्गीण विकासमा अग्रसर हुन आग्रह

 जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वान गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाई एवं सुख, शान्ति र…

संसद्मा आज बजेट प्रस्तुत हुँदै, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता

 जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ । अपराह्न…

‘चौरजहारी घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही होस्’

 जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : नेकपा नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माग गर्नुभएको छ । रुकुम (पश्चिम)…

सगरमाथाको चुचुरोमा चिनियाँ सर्वेक्षकको टोली

 जेठ १५, २०७७

बेइजिङ, जेठ १५ : चिनियाँ सर्वेक्षकहरूको एक टोलीले बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएयता सगरमाथाको चुचुरोमा पुगेको यो पहिलो टोली…

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

 जेठ १५, २०७७

काठमाडौं, जेठ १५ : अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिर्सोस सेन्टरका अनुसारस बिहीबार बिहानसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको…

काँग्रेसको नेतृत्वमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र : देउवा

 जेठ १५, २०७७

काठमाडौं, जेठ १५ : नेपााली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति…

नेपालका भारतीय शुभेच्छुक भन्छन्- भारतले नियतवश अपमान गर्‍यो

 जेठ १५, २०७७

नयाँदिल्ली, जेठ १५ : नेपाल र भारतबीच मित्रवत् सम्बन्धका पक्षधर तथा नेपालका शुभेच्छुकले सीमा विवादका कारण दुई मुलुकबीच पछिल्लो समय बढेको तनावलाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनीहरुले भारतलाई…

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट नेगेटिभ

 जेठ १५, २०७७

सुर्खेत, जेठ १५ : पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका…

वाग्मती प्रदेश सरकारले सञ्चारमाध्यम सञ्चालन गर्ने

 जेठ १५, २०७७

हेटौँडा, जेठ १५ : वाग्मती प्रदेश सरकारले छापा तथा विद्युतीय सञ्चारमाध्यम सञ्चालन गर्ने भएको छ । प्रदेशले आगामी आर्थिक वर्षमा सञ्चारगृह स्थापना गरी अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालनका लागि…