विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा फर्काइने

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ । श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका…

भारतबाट सुदूरपश्चिम प्रदेशमा शुक्रबार सात हजार भित्रिए

 जेठ १६, २०७७

लम्की जेठ १६ : सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाहरूबाट नेपाल भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दैछ । भारतका विभिन्न शहरबाट शुक्रबार सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर सात हजार ४११ नेपाली भित्रिएका छन् । …

कोरोना महामारीले रोकिएको प्रिमियर लिग जुन १७ मा सुरु हुँदै

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : बेलायत सरकारको अनुमतिपछि प्रिमियर लिग जुन १७ बाट सुचारु हुने भएको छ । प्रिमियर लिगका ९२ वटा खेल अझै बाँकी नै छ । प्रिमियर लिग अन्तगर्त जुन…

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो

 जेठ १६, २०७७

काठमाडौं, जेठ १६ : नेपालमा कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको…

थप १ सय ७० जनामा कोरोना संक्रमण, संक्रमित १२१२, मृतक संख्या ६ पुग्याे

 जेठ १६, २०७७

काठमाडौँ, १६ जेठ (रासस) ः कोभिड–१९ को सङ्क्रमण आज एकैदिन १७० जनामा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १७० जनाका सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको…

कचनकवलका २७ सहित झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि

 जेठ १६, २०७७

काठमाडौं, जेठ १६ : शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा…

रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

 जेठ १६, २०७७

काठमाडौं, जेठ १६ : रौतहटमा शुक्रबार थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुष्टि गरे । प्रजिअ…

आमा डायनाको मृत्युको दुखदायी सम्झनाबाट राजकुमार विलियम भावविह्वल

 जेठ १६, २०७७

काठमाडौं, जेठ १६ : ब्रिटेनका राजकुमार विलियमले आफू बाबु बनेपछि आफ्नी आमाको मृत्यु भएका बखतको दु:खदायी समय सम्झना हुने गरेको बताएका छन् । राजकुमार विलियम १५ वर्षको हुँदा सन् १९९७…

नेपाल र भारत सीमा विवाद : के राजा महेन्द्रले कालापानीमा भारतीय सेना राख्न दिएका हुन् ?

 जेठ १६, २०७७

काठमाडौं, जेठ १६ : नेपाल र भारतबीचको सीमा विवाद चर्किएका बेला एकजना पञ्चायतकालीन वरिष्ठ राजनीतिज्ञले 'कालापानीमा भारतीय सेना राख्न नेहरूले राजा महेन्द्रलाई पत्र लेखेको आफूले महेन्द्रबाटै सुनेको' दाबी गरेपछि त्यसबारे…

एम्बुलेन्स चालकको माग : स्वास्थ्यकर्मीसरह सेवा सुविधा देऊ

 जेठ १६, २०७७

चितवन, जेठ १६ : संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले एम्बुलेन्स चालकलाई स्वास्थ्यकर्मीसरह सुविधा उपलब्ध गराउन माग गरेको छ । कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी एम्बुलेन्स चालक रहेको भन्दै सङ्घले एम्बुलेन्स…