नागरिकको बाँच्न पाउने हक सुनिश्चित गर्न माग

 जेठ १६, २०७७

काठमाडौं, जेठ १६ : राष्ट्रिय मानवअधिकार आयोगले शृङ्खलावद्ध रूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाप्रति शून्य सहनशीलता कायम गरी यस्ता घटनाको शीघ्र र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी…

सगरमाथा दिवसमा सुनसान सगरमाथा

 जेठ १६, २०७७

सोलुखुम्बु, जेठ १६ : आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । ६७ वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ ।…

कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना डिस्चार्ज

 जेठ १६, २०७७

तुलसीपुर जेठ १६ : कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी सन्चो भएर शुक्रबार घर फर्कनुभएको छ । कोरोना बिशेष अस्पतालमा भर्ना भएको १४ दिनमा कोरोना भाइरसलाई जितेर आठ…

लकडाउनमा लामो समय बसिरहँदा भविष्यमा हाडजोर्नीको समस्या आउन सक्छ

 जेठ १६, २०७७

डा. सुजन पौडेल हाडजोर्नी विशेषज्ञ, शीर मेमोरियल अस्पताल, बनेपा लकडाउनको समय घरमै बसीरहँदा धेरै गर्दन, ढाड र हातको पाता तथा जोर्नी दुख्ने खालका समस्या देखिन थालेको छ । लामो समयदेखि…

मुस्ताङको नेचुङमा बिओपी स्थापना

 जेठ १६, २०७७

ठिनी, जेठ १६ : चीनसंग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र सशस्त्र प्रहरी…

गोकर्णेश्वर नगरपालिकाका दुई कोरोना सङ्क्रमित डिस्चार्ज

 जेठ १६, २०७७

काठमाडौँ, जेठ १६ : गोकर्णेश्वर नगरपालिकाका दुईजना कोरोना सङ्क्रमितका पछिल्लो दुईपटक गरिएको पिसिआर परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । नगरपालिकाको वडा नं ४ किसिगालका ५७ वर्षीय पुरुष र वडा…

आमाको हत्या गरी आत्महत्या

 जेठ १६, २०७७

विराटनगर, १६ जेठ : मोरङ, बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय…

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्यो

 जेठ १६, २०७७

नयाँ दिल्ली, जेठ १६ : भारतमा बुधबार एकै दिनमा ७ हजार ४६६ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ६५ हजार ७९९ पुगेको स्वास्थ्य…

ट्वीटर, सामाजिक संचार माध्यमविरुद्ध राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश

 जेठ १६, २०७७

वासिङ्टन, जेठ १६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ट्विटर र अन्य सामाजिक संचार माध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा गर्नु भएको छ । उहाँले यी माध्यमलाई नियन्त्रण गर्ने उद्देश्यले…

पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका संक्रमित

 जेठ १६, २०७७

इस्लामावाद, जेठ १६ : पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ६४ हजार २८ पुगेको शुक्रबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा…