अमेरिकामा बेरोजगारहरुको संख्या झनै बढ्यो

 जेठ १६, २०७७

काठमाडौं, जेठ १६ : कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिनप्रतिदिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी…

सोमालियामा ९ चिकित्सकको हत्या

 जेठ १६, २०७७

मोगादिशु, जेठ १६ : आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या गरेको छ । स्थानीय संचार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद…

बजेट कार्यान्वयनमा ध्यान दिऔँ : पूर्वअर्थमन्त्री पाण्डे

 जेठ १६, २०७७

काठमाडौं, जेठ १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले बिहीबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको टिप्पणी गर्नुभएको छ । नेपाल…

सोती घटनाबारे छानबिन समितिद्वारा काम शुरु

 जेठ १६, २०७७

जाजरकोट, जेठ १६ : सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी…

सगरमाथा दिवस औपचारिकतामा सीमित

 जेठ १६, २०७७

काठमाडौं, जेठ १६ : कोरोना भाइरसको जोखिम नहुन्थ्यो त वसन्त ऋतुको यस याममा सगरमाथा आरोहणका खबरले विश्वभर नेपालको शान र पहिचानलाई पुलकित बनाइरहेको हुने थियो । आजको दिन मात्रै यतिका…

नेपाली भूमिमै प्रवेश गरेर भारतीय सुरक्षाकर्मीले भत्काए सडक

 जेठ १६, २०७७

वीरगन्ज, जेठ १६ : निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि प्रयोगमा नआएको पुल सञ्चालनका लागि निर्माण गरिएको सडक भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गरेर भत्काएका छन् । पर्साको ठोरी गाउँपालिकाको…

६ दिनमै निकाे भएर फर्किनुभयो सङ्क्रमित जनप्रतिनिधि

 जेठ १६, २०७७

भक्तपुर, जेठ १६ : कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहनुभएकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्कनुभएको छ । यही जेठ ६ गते भक्तपुर…

भारतबाट एकैपटक धेरै आउँदा क्वारेन्टाइन अपुग, परीक्षण नहुँदा जोखिम बढ्दो

 जेठ १६, २०७७

लम्की जेठ १६ : पछिल्लो समय भारतबाट स्वदेश फर्किएका नेपालीले कैलालीका विभिन्न स्थानीय तहले बनाएका क्वारेन्टाइन भरिभराउ छन् । भारतका विभिन्न शहरबाट अनेकाैँ समस्या झेल्दै घरनजिक आइपुगेका उनीहरूको क्वारेन्टाइन बसाइ…

उद्योग र उद्योगीको आशा पूरा नभएको गुनासो

 जेठ १६, २०७७

विराटनगर, जेठ १६ : अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७-७८ लागि प्रस्तुत गर्नुभएको बजेटप्रति विराटनगरका उद्योगीले खुशी व्यक्त गरे पनि उद्योग र उद्योगी क्षेत्रमा आशाजनक रहेको प्रतिक्रिया दिएका छन्…

शुल्क तिर्न नसक्दा शव अस्पतालमा

 जेठ १६, २०७७

सउल, जेठ १६ : धादिङ, झार्लाङ निवासी मैती तामाङको गत सोमबार (जेठ १) गते ० यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा काम गर्ने क्रममा…