भारतले नेपाली भूमिमा बनाएको सडकमा यातायात सञ्चालन हुन नदिन सांसदको माग

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर बनाएको सडकमा यातायात सञ्चालनको तयारी गरेको भन्दै सांसदहरूले त्यसलाई रोक्ने पहल थाल्न माग गरेका छन् । नेकपाका सांसद विरोध खतिवडाले…

लकडाउनबीच यसरी ठडिँदैछ न्यातपोल

 जेठ १८, २०७७

काठमाडौँ, जेठ १८ : २०७२ को गोरखा भुकम्पबाट क्षति पुगेको भक्तपुरको ऐतिहासिक न्यातपोल (पाँचतले मन्दिर)को पुनःनिर्माण कार्य धमाधम भइरहेकाे छ । झण्डै ३१९ वर्ष पुग्नै लागेको मन्दिरको जिर्णाेद्धार कार्य २०५२…

सीमा चौकी स्थापना गर्न सशस्त्रकाे टोली हिल्सा पुग्यो

 जेठ १८, २०७७

सिमकोट, जेठ १८ : नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षाा चाैकी (बिओपी) स्थापनाको बन्दाबस्ती गर्नका लागि चार हजारभन्दा…

अमेरिकाका दर्जनौं शहरमा प्रदर्शनहरु हिंसात्मक भएसँगै निषेधाज्ञा घोषणा

 जेठ १८, २०७७

मिनियापोलिस, जेठ १८ : संयुक्त राज्य अमेरिकाका प्रमुख शहरहरुमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा…

बदलीसँगै अधिकांश स्थानमा वर्षा

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार आर्यालले ती मौसमी प्रणालीको प्रभाव भोलिबाट…

काँग्रेसद्वारा संविधान संशोधनका पक्षमा मतदान गर्न निर्देशन

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपालको संविधानको अनुसूची—३ मा संशोधन गर्न संघीय संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय…

राष्ट्रिय मुद्दामा दलीय एकता जरुरी : सांसद

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले राष्ट्रियताका पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार गरेको निर्णय सकारात्मक रहेको बताउनुभएको छ । उहाँहरुले राष्ट्रिय मुद्दामा दलीय एकता…

वनविज्ञान अध्ययन संस्थानका प्राध्यापकद्वारा कोरोना भाइरसविरुद्धको खोप तयार पारेको दाबी

 जेठ १८, २०७७

हेटौँडा, जेठ १८ : हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका प्राध्यापकले कोरोना भाइरसविरुद्धको खोप तयार भएको दाबी गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि…

सीमा नाका पुगेका नेपालीलाई वर्षाले समस्या

 जेठ १८, २०७७

कैलाली, जेठ १८ : लगातारको वर्षाका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमा नाकामा पुगेका नेपालीहरूको बिजोग भएको छ । शनिबार बिहानदेखिको वर्षाले पानीमा भिज्दै ससाना दूधे बालबालिका बोकेका…

कानुन मन्त्रीद्वारा प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) समावेश गर्न सो विधेयक पेश भएको हो ।…