कोरोना संक्रमितको संख्या ६० लाख बढी, लकडाउन खोल्न हतारो
ब्रासिलिया, जेठ १८ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आइतबारसम्म ६० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो पटक ब्राजिलमा दैनिक संक्रमितको संख्या निकै बढी देखिएको छ । दक्षिण…
भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि
नयाँदिल्ली, जेठ १८ : भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ । अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा सङ्क्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।…
औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को बैठक स्थगित
वासिङ्टन, जेठ १८ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गर्नुभएको छ । यही जुनको अन्त्यतिर हुनेगरी यसअघि…
कर्णालीका पाँच जिल्लाका १२३ जनामा कोरोना पुष्टि, एकको मृत्यु
सुर्खेत, जेठ १८ : नेपालमा कोरोना पुष्टि भएको दुई महिनासम्म कर्णाली प्रदेश कोरोनारहित थियो । जव जेठ ३ गतेदेखि भारतमा रहेका नेपालीहरु आउन थाले, त्यसपछि कर्णालीमा कोरोना पुष्टि हुने क्रम…
प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज, जेठ १८ : प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना, संक्रमित भएका…
सामाजिक दूरी पालना नगर्दा रोमानियाका प्रधानमन्त्रीलाई ६ सय डलर जरिवाना
काठमाडौँ, जेठ १८ : रोमानिया प्रधानमन्त्रीले सामाजिक दूरीको पालना नगरेको भन्दै ६ सय अमेरिकी डलर जरिवाना तिर्नुपरेको छ । सरकारी भवनमा मन्त्रिपरिषद्का सदस्य र अन्य सहभागीसँग बैठक गर्दा सामाजिक दूरी…
पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प
लिमा, जेठ १८ : पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको…
सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा
सर्लाही, जेठ १८ : नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ । दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गुइँठा बनाउने, पशु…
बलात्कारको आरोपमा थप दुई पक्राउ
पाल्पा,जेठ १८ : तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज…
बजेटका लक्ष्य पूरा हुन मुस्किल : प्रतिपक्षी
काठमाडौं, जेठ १८ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका लक्ष्य पूरा हुन मुस्किल पर्ने टिप्पणी गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक…






