सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप

 जेठ १८, २०७७

सर्लाही, जेठ १८ : नेपाल–भारत सीमास्थित सर्लाहीको विष्णु गाउँपालिका–२, पकडीमा आइतवार बिहान सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । आइतवार बिहान पौने ६ बजेतिर भारतीय व्यापारीहरु व्यापार गर्न भन्दै…

बाजुरा अस्पतालको आइसोलेसनमा रहेकी २ वर्षीया बालिकाको मृत्यु

 जेठ १८, २०७७

बझाङ, जेठ १८ : बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला…

बूढानीलकण्ठका दुई जना कोरोना जितेर घर फर्किए

 जेठ १८, २०७७

बूढानीलकण्ठ, जेठ १८ : काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया…

कालापानीबाट भारतीय सेना फिर्ता गराउनुपर्छ : प्रदेश सरकार

 जेठ १८, २०७७

धनगढी, जेठ १८ : सुदूरपश्चिम प्रदेश सरकारले नेपाली भूमि कालापानीबाट भारतीय सैनिक फिर्ता गराउन, त्यहाँ निर्माण गरिएको सडक बन्द गराउन र त्यस क्षेत्रमा राज्यको पूर्ण उपस्थिति गराउन आवश्यक पहल गर्न…

सामुदायिक विद्यालयको जिम्मा निजीलाई

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : सरकारले सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजी विद्यालयलाई दिने कार्यक्रम ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा…

सात लाख रोजगारी सिर्जनाको लक्ष्य

 जेठ १८, २०७७

काठमाडौँ, जेठ १८ : कोरोना सङ्क्रमणको जोखिमका कारण थालिएको बन्दाबन्दीले विश्व बजारसँगै स्वदेशी श्रम बजार पनि प्रभावित भएको छ । विश्व श्रम बजारमा छरिएका नेपालीले त्यहीँ रोजगारी गुमाएर स्वदेश फर्कने अवस्था…

१३ वर्षीया बालिकामा डेंगु संक्रमण, संक्रमित १० पुगे

 जेठ १८, २०७७

गलेश्वर, जेठ १८ : हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो ।…

एउटै गाउँमा तीन हजार मेट्रिक टन आलु

 जेठ १८, २०७७

बैतडी, जेठ १८ : बैतडीको एउटै गाउँमा तीन हजार मेट्रिक टन आलु फलेको छ । बैतडीको पाटन नगरपालिका–८, खोड्पेका २९ घरपरिवार किसानको दुई सय रोपनीमा तीन हजार मेट्रिक टन आलु फलेको…

नेपाली काँग्रेस संविधान संशोधनको पक्षमा

 जेठ १८, २०७७

काठमाडौँ, जेठ १७ : नेपाली काँग्रेसले संसद्मा सरकारबाट प्रस्तुत गरिएको संविधान संशोधनको विधेयकको पक्षमा उभिने निर्णय गरेको छ । पार्टीको शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने औपचारिक…

पश्चिम सेती बन्ने भएपछि चर्चासँगै खुशीयाली

 जेठ १८, २०७७

डोटी, जेठ १८ : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ, बैतडी र डोटीको सीमाक्षेत्र तलारामा निर्माण हुने ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती परियोजनाको पुनः चर्चा शुरु भएको छ । लामो समयदेखि…