क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह
काठमाडौँ, जेठ २४ : राष्ट्रिय मानवअधिकार आयोगले बाहिरबाट आएका व्यक्तिलाई राख्नका लागि बनाइएका क्वारेन्टिनलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति निकालेर क्वारेन्टिन न्यूनतम…
४६ प्रतिशत उद्योग मात्र सञ्चालनमा
काठमाडौँ, जेठ २४ : बन्दाबन्दी लम्बिँदै जाँदा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन क्षमतामा कमी आउन थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीको शुरुवाती…
सहज तर व्यवस्थित बन्दाबन्दीको प्रतिक्षामा व्यवसायी
काठमाडौं, जेठ २४ : कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन सरकारले जारी गरेको बन्दाबन्दी ७४ दिन पुग्दा व्यवसायी तथा उद्यामीहरुले यसबाट निकास खोजिरहेका छन् । कोरोना जोखिमबाट सुरक्षित रहन जारी गरिएको…
सांसदको चिन्ता : स्थानीय उत्पादन बजारसम्म पुगेन, भारतीय उत्पादन गाउँगाउँमा
काठमाडौँ, जेठ २४ : प्रतिनिधिसभाका सदस्यले किसानको उत्पादन बजारमा जान नसकिरहेका बेला भारतबाट आयातित कृषिजन्य वस्तु भने गाउँगाउँमा पुगेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक…
सीमा विवादबारे भारत र चिनियाँ सैन्य अधिकारीबीच वार्ता
काठमाडौं, जेठ २४ : भारत र चीनबीच सीमा विवादलाई लिएर सैन्य अधिकारीहरुबीचको वार्ता सम्पन्न भएको छ । पूर्बी लद्दाखमा भारत र चीनबीच गत् मे महिनाको तेस्रो साता सुरु भएको विवाद…
सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७५ पुग्यो, आज २७ जना थपिए
सर्लाही, जेठ २४ : सर्लाहीमा शनिबार फेरि २७ जना कोरोना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा स्वाब परीक्षण गर्दा रामनगर गाउँपालिकाका १३, विष्णु गाउँपालिकाका ११ र ईश्वरपुर नगरपालिकाका ३…
सल्यानमा थपिए ३८ सङ्क्रमित, सङ्क्रमितको संख्या ९२ पुग्यो
सल्यान, जेठ २४ : सल्यानमा थप ३८ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका ३८ जना रिर्पोट पोजिटिभ आएको हो ।…
कर्णालीमा थप ९८ जना सङ्क्रमित , कुल सङ्ख्या ५८७ पुग्यो
सुर्खेत, जेठ २४ : कर्णालीमा कोरोना सङ्क्रमितहरुङ थपिने क्रम द्रुत गतिमा बढिरहेको छ । शनिबार मात्रै ९८ जना सङ्क्रमित थपिएका छन् । यो सँगै कर्णालीमा कूल सङ्क्रमितको संख्या ५८७ पुगेको छ…
परीक्षण छिटो बनाउन अटोमेटेड मेसिन खरिद गर्दैछौं : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, जेठ २४ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउन तथा छिटो परीणामका लागि 'अटोमेटेड मेसिन' ल्याउने तयारी गरिरहेको जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया…
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
काठमाडौँ, जेठ २४ : राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको जोखिमको अवस्थामा पत्रकार सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याउन सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
१६ घण्टा अगाडि






