धार्के–सीतापाइला सडक धमाधम कालोपत्रे गरिँदै
काठमाडौँ, जेठ २५ : मुलुकको अन्य भूभागलाई राजधानीसँग जोड्ने मुख्य नाकाका रूपमा रहेको धार्के–कलङ्की सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्डको निर्माण सुरु भएको छ । धार्के–कलङ्की सडकखण्डमा राजधानी भित्रिने र…
बाँझो जमिन पूर्ण सदुपयोग गर्न निर्देशन
काठमाडौँ, जेठ २५ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा बाँझो जग्गालाई पूर्ण रूपमा सदुपयोग गर्ने गरी तय गर्न स्थानीय तहलाई…
प्रविधि मैत्री धितोपत्र बजार हाम्रो लक्ष्य
पुँजी बजारलाई स्वच्छ, पारदर्शी, प्रभावकारी एवं प्रतिष्पर्धी बनाई पुँजी परिचालक तथा लगानीकर्ताका लागि पहुँच बढाउने, त्यसलाई विश्वसनीय बनाउने, लगानीकर्ताको हित संरक्षण गर्ने लगायत समग्र पुँजीबजारको नियमन तथा सुपरिवेक्षण गर्ने प्रमुख…
गण्डकीमा ३८ कोरोना संक्रमित थपिए, कुल ११३ पुग्यो
पोखरा, जेठ २५ : आइतबार गण्डकी प्रदेशका स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ…
भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु
बैतडी, जेठ २५ : भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय…
व्यवस्थित लकडाउनको प्रतीक्षामा उद्योगी व्यवसायी
काठमाडौँ, जेठ २५ : कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षका लागि जारी बन्दाबन्दी ७४ दिन पुग्दा व्यवसायी तथा उद्यमीहरूले यसबाट निकास खोजिरहेका छन् । बन्दाबन्दीले आर्थिक गतिविधि ठप्प हुँदा अर्थतन्त्र नै जोखिममा पर्ने,…
कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग
लण्डन, जेठ २५ : बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको…
बेलायतमा ४० हजार कोरोना संक्रमित, ४६५ को मृत्यु
लण्डन, जेठ २४ : बेलायतमा शुक्रबारसम्ममा ४० हजार ४६५ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले शनिबार जानकारी गराएको छ । विगत २४ घण्टामा थप २०४ कोभिड–१९…
इन्डोनेसियाली सेनाको हेलिकप्टर दुर्घटनामा चारजनाको मृत्यु
काठमाडौं, जेठ २४ : इन्डोनेसियाली सेनाको हेलिकप्टर दुर्घटना हुँदा कम्तिमा चारजनाको मृत्यु भएको छ । नौ जना सबार रहेकोमा हेलिकप्टर दुर्घटनाका अन्य पाँच जना घाइते भएको अन्तर्राष्ट्रिष्य सञ्चारमाध्यमहरुले जनाएको छ…
अमेरिकी कैदीको रिहा ‘मानवीय उद्देश्य’का लागि : इरान
तेहरान, जेठ २४ : अमेरिकी कैदीका रिहाइ उहाँको स्वास्थ्यमा समस्या देखिएका कारण भएको इरानको गुप्तचर प्रशासन मामिला मन्त्रालयले बताएको छ । शनिबार तस्निम समाचार संस्थाले मन्त्रालयको विज्ञप्तिलाई उल्लेख गर्दै हालै…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
१८ घण्टा अगाडि






