अलकायदाको प्रमुख मारिएको फ्रान्सेली रक्षामन्त्रीको भनाइ

 जेठ २४, २०७७

पेरिस, जेठ २४ : फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले आतंककारी संगठन अल कायदाको मालीका प्रमुखको फ्रान्सेली सैनिकको कारबाहीमा परी मृत्यु भएको जानकारी दिनुभएको छ । रक्षामन्त्री पार्लीले फ्रान्सेली सैनिकको कारबाहीमा परी…

कोरोना संक्रमणमा भारत इटलीभन्दा अगाडी, दिनमा झण्डै दश हजार संक्रमित

 जेठ २४, २०७७

नयाँदिल्ली, जेठ २४ : विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणमा भारतले इटलीलाई पनि जितेको छ । विश्वमै धेरै संक्रमित भएका देशहरुको सूचीमा छैटौ अग्रपंक्तिमा रहेको इटलीलाई उछिनेर अहिले भारत छैटौ…

कोरोना सङ्क्रमणबाट कर्णालीमा तीनको मृत्यु

 जेठ २४, २०७७

सुर्खेत, जेठ २४ : कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन् भने…

कोभिड–१९ को असर कम गर्न दिगो अर्थतन्त्र विकासमा जोड

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदले कोभिड–१९ बाट आक्रान्त भएको मुलुकको अर्थतन्त्रको विकासमा ध्यान दिन आग्रह गर्नुभएको छ ।…

नगरपालिकाले बनायो वाइफाइ, टेलिभिजन र बीमा सुविधासहितको क्वारेन्टाइन

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाको क्वारेन्टाइनमा १४ दिन बस्दाको समय बितेको विनोद तामाङ (नाम परिवर्तन)ले पत्तै पाउनुभएन । मण्डन देउपुर नगरपालिकाले महादेव प्राथमिक विद्यालयमा सञ्चालन गरेको क्वारेनटाइनमा बस्दा…

स्याङ्जाका १० संक्रमित भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए

 जेठ २४, २०७७

स्याङ्जा, जेठ २४ : कोरोनाको महामारी फैलिरहदाँ स्याङ्जामा एकै पटक १० जना कोरोना सङ्क्रमित थपिएका छन् । यहाँको वालिङ नगरपालिका घर भई पालिकाकै क्वारेन्टाइनमा आठ जना र हरिनास गाँउपालिकाका घर…

सङ्क्रमण फैलाउने थलो नबनोस् क्वारेन्टाइन

 जेठ २४, २०७७

तुलसीराम अधिकारीकाठमाडौँ, जेठ २४ मुलुकभर कोभिड १९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा तीनै तहका सरकारहरुले क्वारेन्टाइन सञ्चालन गर्न थालेका छन् । कोरोना विषाणुको फैलावट रोक्ने अचूक उपायका रुपमा यसलाई लिइएको छ…

बाँकेमा र बर्दियामा ४० कोरोना संक्रमित थपिए

 जेठ २४, २०७७

नेपालगञ्ज, जेठ २४ : बाँके र बर्दियाका ४० जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जले शनिबार दिउँसो एक सूचना जारी गरेर बाँकेका १२…

मङ्गलबार मृत्यु भएका डोल्पाका ५८ वर्षीयमा सङ्क्रमण पुष्टि

 जेठ २४, २०७७

खलङ्गा (जुम्ला), जेठ २४ : डोल्पामा मृत्यु भएका एक जनामा कोरोना पुष्टि भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका वडा न. ३ निवासी ५८ वर्षीय पुरुषको गत जेठ २० गते डोल्पा…

फ्लोयडको स्मृतिमा अमेरिकामा देशभरि हजारौँको प्रदर्शन

 जेठ २४, २०७७

वासिङ्टन, जेठ २३ : प्रहरी हिरासतमा मारिएका अश्वेत अमेरिकीको स्मृतिमा देशभरि हजारौँले प्रदर्शन गरेका छन् । प्रहरीद्वारा हत्या गरिएका जर्ज फ्लोइडमाथि अन्याय भएको भन्दै प्रदर्शनकारीहरूले फ्लोइडलाई न्यायको माग गर्दै प्रदर्शन…