क्षतिपूर्ति दिने भएपछि शव उठाउने सहमति
बुटवल, जेष्ठ २८ : रुपन्देहीको मैनहियामा सोमबार राति भएको सामूहिक हत्याका शव बल्ल उठाइने भएको छ । तिलोत्तमा नगरपालिका, फर्म सञ्चालक र स्थानीय पीडित परिवारबीच बुधबार भएको वार्तामा दाहसंस्कार तथा किरियाजस्ता…
थप २७९ मा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ४३६४ पुग्याे
काठमाडौँ, जेठ २८ : नेपालमा कोरोना भाइरसबाट थप २७९ सङ्क्रमित भएका छन् । पछिल्लाे नतिजा अनुसार २५७ जना पुरुष र २२ जना महिला सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको कुल…
कर्णालीमा थप ३७ जनामा कोरोना सङ्क्रमण, कुल ७०८ संक्रमित
सुर्खेत, जेठ २८ : कर्णाली प्रदेशमा थप ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले बुधबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।…
विनियोजन विधेयक, २०७७ बहुमतले पारित
काठमाडौँ, जेठ २८ : प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएकामा सदनले बहुमतले पारित गरेको हो ।…
अछाममा क्वारेन्टाइनमै बच्चा जन्मियो, स्वास्थ्य अवस्था सामान्य
अछाम, जेठ २८ : भारतबाट आएर क्वारेन्टाइनमै रहेकी एक महिलाले सोही स्थानमा एक छोरालाई जन्म दिएकी छन् । मंगलसेन नगरपालिका–१ कुन्तीकी २७ वर्षीया रुबिना थापाले क्वारेन्टाइनस्थलमै बालकलाई जन्म दिनुभयो । सोही…
सरीता गिरीलाई विधेयक फिर्ता लिन निर्देशन, फिर्ता नलिए पार्टीले कारवाही गर्ने चेतावनी
काठमाडौं जेठ २८ : समाजवादी पार्टीकी सांसद सरीता गिरीलाई संसद सचिवालयमा दर्ता गराएको विधेयक फिर्ता लिन सो निर्देशन दिएको छ । सांसद गिरीले नयाँ नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक…
सप्तरीका तीन जना कोरोनामुक्त भई डिस्चार्ज
सप्तरी, जेठ २८ : सप्तरीमा कोरोना जितेर आज (बुधबार) तीन जना डिस्चार्ज भएका छन् । पहिलो पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएका डाक्नेश्वरी नगरपालिकाका दुई जना र बलान बिहुल गाउँपालिकाका एक जना…
कूटनीतिक माध्यमबाट अतिक्रमित भू-भाग फिर्ता लिएरै छाड्छौं : प्रधानमन्त्री
काठमाडौँ, जेठ २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो सेना राखेर कब्जा गरेको बताउँदै सरकारले तिनलाई कूटनीतिक माध्यमबाट फिर्ता लिने स्पष्ट पार्नुभएको छ ।…
प्रतिपक्षका सबै खर्च कटौती प्रस्ताव अस्वीकृत
काठमाडौँ, जेठ २८ : प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा प्रतिपक्ष दलका सदस्यद्वारा प्रस्तुत २६ वटै खर्च कटौतीसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले ती प्रस्ताव…
हामी अडिए मात्रै पनि हाम्रो भूमि जोगाउन सक्छौँ : प्रधानमन्त्री
काठमाडौँ, जेठ २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको साझा प्रयासले नयाँ नक्सा जारी भएको बताउनुभएको छ । उहाँले हाम्रो पुर्खाले लडेर बनाएको र जोागाएको कारणले हामी अहिले अडिएर बसे…






