अमेरिकी वायु सेनाको प्रमुखमा पहिलो अश्वेत नागरिक

 जेठ २८, २०७७

वासिङ्टन, जेठ २८ : अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चाल्र्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ । अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनामा नेतृत्व…

फ्लोयडको अन्त्येष्टिमा सहभागीले भने- उहाँ विश्वलाई नै परिवर्तन गर्ने प्रेरणा हो

 जेठ २८, २०७७

होस्टन, जेठ २८ : अमेरिकामा हत्या गरिएका अश्वेत नागरिक जर्ज फ्लोयडको मङ्गलबार अन्त्येष्टि गरिएको छ । उहाँका इष्टमित्र, छिमेकी र समर्थकहरूले अन्त्येष्टि समारोहमा उहाँलाई “महान फ्लोयड” भन्दै स्मरण गरेका थिए…

कालीकोटमा दुर्घटना : २ को मृत्यु, ९ घाइते र ६ बेपत्ता

 जेठ २८, २०७७

मान्म, जेठ २८ : कालीकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ । मृत्यु हुनेमा कालीकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की…

जेलमुक्त भएका तालिबान फेरि युद्ध मैदानमा जानसक्ने चिन्ता

 जेठ २८, २०७७

काबुल, जेठ २८ : अफगानिस्तानका विभिन्न जेलबाट मुक्त गरिएका लडाकूहरु फेरि पनि युद्धमैदानमा जान सक्ने अनुमान गर्न थालिएको छ । अफगानिस्तानको सरकारले ठूलो संख्याका तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको छ…

अफगानिस्तानमा बम विस्फोटमा एक जिल्ला प्रमुखसहित पाँचको मृत्यु

 जेठ २८, २०७७

मजार ई सरिफ, अफगानिस्तान : जेठ २८ : अफागानिस्तानको उत्तरी प्रान्त बाल्खमा मंगलबार भएको बम विस्फोटमा परी एकजना जिल्ला प्रमुखसहित पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रमुख बाहेकका बाँकी…

भारतमा पहिलो पटक कोरोनाका सक्रिय सङ्क्रमितभन्दा निको हुने बढी

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : भारतमा पहिलो पटक कोरोनाभाइरसका सक्रिय सङ्क्रमितभन्दा बढी निको हुनेको सङ्ख्या बढेको छ । भारतमा बुधबारसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७६ हजार छन् । लगातार…

फ्लोयडलाई अन्तिम श्रद्धाञ्जली दिँदै ह्युस्टनमा अन्त्येष्टि गरियो

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : प्रहरी नियन्त्रणमा मृत्यु भएका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा करिब पाँच सय जनाको उपस्थिति रहेको थियो । फ्लोयडको गृहनगर अमेरिकाको…

झापामा बुधबार एकसाथ पाँच कोरोना सङ्क्रमित

 जेठ २८, २०७७

बिर्तामोड, जेठ २८ : झापामा बुधबार एकसाथ पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् । उनीहरू सबै भारतका विभिन्न स्थानबाट नेपाल आई क्वारेन्टाइनमा बस्दैआएका हुन् । पाँच जनामध्ये चार पुरुष र…

सुनौलीमा मृत्यु भएका युवकको भारतमै कोरोना परीक्षण हुँदै

 जेठ २८, २०७७

भैरहवा, जेठ २८ : नेपाल आउने क्रममा सुनौलीमा ज्यान गुमाएका नेपाली युवकको कोरोना परीक्षण भारतमै हुने भएको छ । सीमा नाका पारिपट्टी सुनौलीमा मृत्यु भएकाले कोरोना परीक्षण भारतमै हुने भएको…

मनसुन भित्रिन अझै केही दिन लाग्ने

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । आज अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको…