पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टिनमा

 जेठ २८, २०७७

बाजुरा, जेठ २८ : जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल…

नक्कली स्यानिटाइजर बनाउने पक्राउ

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने…

त्रिविमा अनलाइन पठनपाठन : स्नातकोत्तरका पढ्दै, स्नातकको अत्तोपत्तो छैन

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । स्नातक तहमा अनलाइन कक्षा सञ्चालन त के धेरै विद्यार्थीको अझै अत्तोपत्तो लाग्न…

भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माण तीव्र

 जेठ २८, २०७७

भैरहवा, जेठ २८ : शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो…

‘सेनाको शान्तिकालीन भूमिका फरक’

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको आधुनिकीकरण, सबलीकरण र पेसागत क्षमता अभिवृद्धिलाई रक्षा मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । रक्षामन्त्री पोखरेलले नेपाली सेनालाई समयानुकूल दक्ष,…

चुहावट र मिसावट नियन्त्रण गर्न ‘ईआरपी’ प्रणाली

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : पेट्रोलियम पदार्थको ढुवानीमा हुने चोरी, चुहावट र मिसावट नियन्त्रण गर्न नेपाल आयल निगम इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने भएको छ । ईआरपीअन्तर्गत बिजनेस प्रोसेस म्यानजमेन्ट सफ्टवेयर…

मूल्य कम हुँदा चिया किसान आन्दोलित

 जेठ २८, २०७७

इलाम, जेठ २८ : समयमा हरियो पत्ती टिप्न नपाउँदा घाटा बेहोरेका इलामका चिया किसानलाई उद्योगीले मूल्य कम दिँदा आन्दोलित भएका छन् । सूर्योदय नगरपालिकाले ०७५ देखि नै चियासम्बन्धी कार्यविधि जारी गर्दै…

नेपालको आर्थिक वृद्धि १.८ प्रतिशत मात्रै : विश्व बैंक

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले गरेको यो अनुमान तथ्यांक विभागले गरेको प्रक्षेपणभन्दा कम…

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १४५ पुगे

 जेठ २८, २०७७

कास्की, जेठ २८ : गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या १४५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार पछिल्लोपटक थप एक जनामा कोरोना पुष्टि भएको…

संसदमा विचाराधीन एमसीसी सदनको सम्पत्ति

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : सदनमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामा विभिन्न टीकाटिप्पणी भइरहेका बेला सरकारका मन्त्रीहरूले सम्झौता सदनको सम्पत्ति भएको भन्दै चाँडो निकासका लागि आग्रह गरेका छन् । विनियोजन…