मन्‍त्रिपरिषद्का निर्णय : पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर

 जेठ २९, २०७७

काठमाडौं, जेठ २८ : मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्न दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना…

कक्षा १० को अन्तिम परीक्षा विद्यालयको मूल्याङ्कनका आधारमा गरिने

 जेठ २९, २०७७

काठमाडौं, जेठ २८ : सरकारले यस वर्ष माध्यमिक शिक्षा परीक्षा(एसईई)सञ्चालन नगर्ने निर्णय गरेको छ । आन्तरिक मूल्याङ्कनबाटै विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । त्यसका लागि भने राष्ट्रिय…

सवारी दुर्घटनामा बाबुछोरासहित सात जनाको मृत्यु

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : बितेका २४ घण्टामा राजधानी काठमाडौँसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल…

एसइई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा…

सुदूरपश्चिमका नाकाबाट आउनेको संख्या घट्दै : बुधबार १५ सय मात्र आए, अझै ४० हजार बढी आउने अनुमान

 जेठ २८, २०७७

लम्की जेठ २८ : करिब एक महिना देखि खुल्ला भएका सुदूरपश्चिमका विभिन्न नाकाबाट रोजगारीका लागि भारत गएका र लकडाउनमा अल्पत्र परेका नेपाली आउनेक्रम घट्दै गएको छ । बुधबार सुदूपश्चिमका दुई मुख्य…

कुवेतबाट तीन सय नेपाली भोलि मध्यान्न काठमाडौँ आइपुग्ने

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : कुवेतबाट नेपाली नागरिक बिहीबारमात्र स्वदेश फर्कने भएका छन् । त्यहाँबाट दुई वटा उडानमार्फत तीन सय जना नेपाली नागरिक नेपाल फर्कँदैछन् । बुधबार नै उनीहरू आउने भनिए पनि…

‘कालापानी क्षेत्र नेपालको हो’ भन्दै सुदूरपश्चिम प्रदेशसभाबाट सङ्कल्प प्रस्ताव पारित

 जेठ २८, २०७७

धनगढी, जेठ २८ : सुदूरपश्चिम प्रदेशसभाको छैठाैँ अधिवेशनको तेह्रौँ बैठकले सुदूरपश्चिमकै दार्चुला जिल्लामा पर्ने कालापानी, "लिपुलेक र लिम्पियाधुरा नेपालकै हो" भन्दै सर्वसम्मत सङ्कल्प प्रस्ताव पारित गरेको छ । प्रदेश सभा सदस्यहरू…

रुपन्देहीमा पाँच जनाको हत्या एकै व्यक्तिले गरेकाे प्रहरी अनुसन्धानकाे निष्कर्ष

 जेठ २८, २०७७

बुटवल, जेष्ठ २८ : रुपन्देहीको मैनहियामा सोमबार राति भएको पाँच जनाको सामूहिक हत्या एकै व्यक्तिले गरेको प्रहरीले निष्कर्ष निकालेको छ । अति सम्वेदनशील घटना ठान्दै अनुसन्धान गर्न आएको प्रदेश ५…

कालिकाेट टिपर दुर्घटनामा बाँचेकाकाे भनाइ : श्रीमती र छोरीलाई तान्न खोजें सकिन,आफू हाम फालेर बचें

 जेठ २८, २०७७

कालीकोट, जेठ २८ : कालिकाेटमा भएकाे टिपर दुर्घटनामा क्षमता भन्दा बढी मानिस बोकेर रास्कोट तर्फ जाँदै गरेको टिपरका चालकले सामान्य कुरामा सन्किएर टिपर कर्णाली नदीमा हुत्ताएर जानी जानी दुर्घटना गराएको प्रत्यक्षदर्शीले…

रोकिएको ङादी जलविद्युत् आयोजनाको काम अघि बढ्यो

 जेठ २८, २०७७

लमजुङ, जेठ २८ : जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाको रोकिएको काम अघि बढेको छ । ३०…