विश्वमा चार लाख २३ हजार बढी सङ्क्रमितको मृत्यु, करिब ७६ लाख सङ्क्रमित
जेनेभा (स्वीट्जरल्याण्ड) : जेठ ३० : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख २३ हजार ८८८ पुगेको छ । विश्वभर ७५ लाख ९९ हजार ६४९…
फौजी कीराले इलामको १५ हजार हेक्टरको मकैबालीमा क्षति
पशुपतिनगर(इलाम), जेठ ३० : इलामको १५ हजार हेक्टर क्षेत्रफलको मकैबालीमा फौजी कीराले क्षति गरेको छ । दुई साताको अवधिमा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा लगाइएको मकैबालीमध्ये १५ हजार हेक्टर क्षेत्रफलको मकैबाली…
भान्सामा दैनिक प्रयोग हुने मसलाले प्रतिरोधी क्षमता बढाउँछ
यलु जोशीकाठमाडौँ, जेठ ३० कोरोना भाइरस (कोभिड १९)सँग खानाको माध्यमबाटै लड्नसक्ने पोषण विद्हरूको धारणा छ । पद्मकन्या क्याम्पसको होम साइन्स विभागको प्रमुख पोषणविद् डा. जया प्रधान भन्नुहुन्छ, ‘अहिले कोरोनाले विश्व…
दैलेखमा २१ जना काेराेनामुक्त भएर घर फर्किए
दैलेख,जेठ ३० : दैलेखमा २१ जना कोरोना जितेर घर फर्किएका छन् । सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालमा उपचारपश्चात पुनः पीसीआर परीक्षणमा रिपाेर्ट नेगेटिभ आएपछि घर पठाइएको आइसोलेसन अस्पतालमा उपचारमा…
नगरपालिका प्रमुख मलासी ग्र्याण्डी अस्पतालमा भर्ना, स्वास्थ्यमा सुधार
डोटी, जेठ ३० : डोटीको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीको काठमाण्डौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे छ । पारिवारिक स्रोतका अनुसार उहाँकाे स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ…
बन्दाबन्दीमा दुई लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापियो
काठमाडौँ, जेठ ३० : यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा झण्डै दुई लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापेको छ । छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या पनि झण्डै त्यति नै रहेको विभागले जनाएको…
सप्तरीमा एक महिनामा २१ सङ्क्रमित निको भए
राजविराज, जेठ ३० : सप्तरीमा एक महिनाको अवधिमा २१ जना कोरोना भाइरस सङ्क्रमित निको भएर घर फर्किएका छन् । जिल्लाको पहिलो सङ्क्रमितसहित हालसम्म २१ जना निको भएको गजेन्द्र नारायण सिंह अस्पताल…
भारतमा कोरोना समुदायमा फैलिएको छैनः आइसीएमआर
नयाँदिल्ली, जेठ ३० : भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको एक अनुसन्धानबाट पत्ता लागेको छ । भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च काउन्सिलले यस प्रकारको दाबी गरेको हो…
सशस्त्र प्रहरीको हतियार खोसेपछि सर्लाहीको नारायणपुर नाकामा झडप, एक भारतीयको मृत्यु
सर्लाही, जेठ ३० : सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको पर्सा गाउँपालिका–३, नारायणपुर नाकामा शुक्रबार सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका…
कर्णालीमा थप ८३ जनामा कोरोना सङ्क्रमण, कुल ८४६
सुर्खेत, जेठ ३० : कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । शुक्रबार नयाँ ८३ जना कोरोना सङ्क्रमित देखिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ८४६ पुगेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत…






