‘१७ सदस्यमा ११ संक्रमित भयौं, रातभरमै घर अस्पताल बन्यो’
काठमाडौं, जेठ ३० : अप्रिल २४ मा ५७ वर्षीय काकालाई ज्वरो लागेपछि मुकुल गर्ग चिन्तित देखिएन । ४८ घण्टाभित्र १७ जना सदस्य रहेको उहाँको परिवारका दुई जना थप बिरामी परे…
गण्डकीमा थप ३७ जनामा कोरोना संक्रमण
पोखरा, जेठ ३० : गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माका अनुसार यो सँगै गण्डकीमा १ सय ८८ जनामा…
एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै
काठमाडौँ, जेठ ३० : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा…
कुवेतबाट थप नेपाली आज आउँदै, टर्किस एयरलाइन्स विदेश यात्रु लिएर फर्कियो
काठमाडौँ, जेठ ३० : कुवेतबाट आज पनि नेपाली नागरिक स्वदेश फर्कँदैछन् । कुवेतको जजिरा एयरलायन्सको जहाजबाट नेपाली नागरिक लिएर साढे ११ बजे त्रिभुवन विमानस्थलमा उत्रने तय भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय…
प्रदेश २ मा एक हजार ६०२ जना काेराेना सङ्क्रमित
जनकपुरधाम, जेठ ३० : प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार एक हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो…
सवारीमा जोर बिजोर, पसल व्यवसाय खुला, कार्यालय दुई सिफ्टमा
काठमाडौँ, जेठ २९ : सरकारले निजी सवारी चलाउन जोर बिजोरको आधारमा सम्बन्धित जिल्लामा जिल्लाभित्र मात्र र उपत्यकाभित्रका सवारी साधनको हकमा उपत्यकाभित्र मात्र चलाउन पाउने निर्णय गरेको छ । त्यस्तै, उद्योग,…
थप २५० काेराेना सङ्क्रमित, कुल सङ्ख्या चार हजार ६१४ पुग्याे
काठमाडौं, जेठ २९ : नेपालमा कोरोना भाइरसबाट थप २५० सङ्क्रमित भएका छन् । नयाँ सङ्क्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या चारहजार…
विश्वका नौ देश जसले आफूलाई कोरानामुक्त घोषणा गरे
काठमाडौँ, जेठ २९ : विश्वभर कोरोनाभाइरस सङ्क्रमित हुनेको सङ्ख्या ७० लाख नाघेको छ । चार लाख भन्दा बढीको मृत्यु भएको छ । दक्षिण एशियाली राष्ट्र भारत, पाकिस्तान र नेपालमा भने…
थप १४९ जना नेपाली स्वदेशमा, सबै जना आममाफी पाएका महिला
काठमाडौँ, जेठ २९ : कुवेतबाट आएको दोस्रो जहाजबाट थप १४९ जना नेपाली नागरिक स्वदेश फर्कनु भएको छ । जजिरा एयरलायन्सको दोस्रो जहाज २.०० बजे त्रिभुवन विमानस्थलमा ल्याण्ड भएको छ । अहिले…
विश्व बैङ्कद्वारा नेपालका लागि ५४ अर्ब ऋण स्वीकृत
काठमाडौँ, जेठ २९ : विश्व बैङ्कले नेपाल सरकारलाई ऋणस्वरुप ५४ अर्ब रुपियाँ उपलब्ध गराउने भएको छ । सडकहरूको सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड–१९ को महामारीपछिको…






