वाग्मती प्रदेशमा काेराेना सङ्क्रमितको सङ्ख्या १८४ पुग्याे

 जेठ ३१, २०७७

हेटौँडा, जेठ ३१ : वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा…

गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९७ पुग्यो

 जेठ ३१, २०७७

पोखरा, जेठ ३१ : गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेशको पर्बत जिल्ला ४ जनामा कोरोना पुष्टि भएको छ । कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ६…

पीसीआर परीक्षण दायरा बढिरहेको छ, खर्चको फाँटवारी छिट्टै सार्वजनिक हुन्छ : उपप्रधानमन्त्री

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : देशका मुख्य सहरहरुमा सरकारविरोधी आन्दोलन हुन थालेका बेला कोभिड १९ संकट व्यवस्थापन सञ्‍चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिका तर्फबाट एक विज्ञप्ति जारी गर्दै यसका संयोजक उपप्रधान तथा रक्षा…

DPM urges for unity on constitution amendment

 जेठ ३०, २०७७

Kathmandu, June 12 (RSS) : Deputy Prime Minister and Minister for Defence Ishwar Pokhrel, who is also the Coordinator of High-Level Coordination Committee for the Prevention and Control of COVID-19,…

Bilateral talks on the cards to bring back Nepal’s land: Minister

 जेठ ३०, २०७७

Kaski, June 12 (RSS) : Minister for Land Management, Cooperative and Poverty Alleviation Padhma Kumari Aryal has said the government was committed to bringing back Nepal’s encroached lands including Kalapani,…

पाकिस्तानमा एकै दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

 जेठ ३०, २०७७

इस्लामावाद, जेठ ३० : पाकिस्तानमा पछिल्लो चौबिस घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । पाकिस्तानका अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा छ हजार ३९७ जनामा कोरोनभाइरसको सङ्क्रमण भएको पुष्टि…

संविधान संशोधनको ऐतिहासिक क्षणमा एकजुट हुन उपप्रधानमन्त्रीकाे आव्हान

 जेठ ३०, २०७७

काठमाडौं, जेठ ३० : उपप्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले संविधान संशोधनमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ । आज विज्ञप्ति जारी गर्दै विभिन्न…

यूएईबाट नेपाल आउनुभएको एक महिलामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : यूएईबाट नेपाल आउनुभएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँ जेठ २३ गते यूएइबाट फर्किएपछि खरीपाटीस्थित क्वारेन्टाइनमा राखिएको र शुक्रबार उहाँ मुलपानीस्थित क्वारेन्टाइनमा सर्नुभएको…

एक हजार ५०२ नेपाली भित्रिए, ४७३ भारतीय बाहिरिए

 जेठ ३०, २०७७

लम्की, जेठ ३० : सुदूरपश्चिमका मुख्य दुई नाकाबाट शुक्रबार पनि एक हजार ५०२ जना नेपाली नागरिक नेपाल भित्रिएका छन् भने ४७३ भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् । सुदूरपश्चिम प्रहरी…

जनता समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्ने

 जेठ ३०, २०७७

काठमाडौं जेठ ३० : जनता समाजवादी पार्टीले संविधान संशोधनका लागि नेपालले सरकारद्वारा प्रतिनिधिसभामा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । जसपा नेपालका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको अध्यक्षतामा…