बाइडेनसँगै चुनाव लड्ने उपराष्ट्रपतिका उम्मेदवारको छनौट हुँदै
वासिङ्टन, जेठ ३१ : मेरिकाको राष्ट्रपति पदका लागि डेमोक्र्याटको तर्फबाट जो बाइडेनले प्रतिश्पर्धा गर्ने निश्चित भएपनि उपराष्ट्रपतिमा अझै पनि धेरै जना आकांक्षी रहेका छन् । ती आकांक्षीहरूको नामावलीलाई साघुँरो बनाउने…
विश्वमा चार लाख २८ हजार बढीको मृत्यु, ७७ लाख ४१ हजार संक्रमित
जेनेभा (स्वीट्जरल्याण्ड), जेठ ३१ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या चार लाख २८ हजार ३४२ पुगेको छ । साथै विश्वभर ७७ लाख ४० हजार ५०५…
चितवनका किसानलाई केराका बिरुवा वितरण
भरतपुर, जेठ ३१ : चितवनका किसानलाई केराका बिरुवा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ भरतपुरले ५० प्रतिशत अनुदानमा ५५ हजार ४४५ बिरुवा वितरण गरेको हो ।मालभोग…
थप २७३ जना कोरोना संक्रमित, कुल संक्रमित ५३३५, मृतक संख्या १८
काठमाडाैं, जेठ ३१ : पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित भएकामा २४७ पुरुष र ३६ महिला रहेका…
संविधान संशोधनमा साना दलको समर्थन
काठमाडौँ, जेठ ३१ : प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विभिन्न साना दलले समर्थन जनाएका छन् । सभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले संविधान…
संसदले ३० वर्ष यताका प्रधानमन्त्री, भूमि र परराष्ट्रमन्त्रीलाई स्पष्टिकरण सोध्नुपर्छ : सांसद सुवाल
काठमाडौँ, जेठ ३१ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ३० वर्ष यताका प्रधानमन्त्री, भूमिसुधारमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा किन नसमेटेको भनेर संसद्ले सोध्नुपर्ने माग…
अतिक्रमित भूमिमाथि कानुनी र संवैधानिक हक स्थापित हुँदैछ : विष्णु पौडेल
काठमाडौँ, जेठ ३१ : नेकपाका महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले भारतद्वारा अतिक्रमित भूमिमाथि कानुनी र संवैधानिक हक स्थापित हुन लागेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो…
कर्णालीमा ७० जना सङ्क्रमित थपिए, कुल सङ्ख्या ९१६ पुग्यो
सुर्खेत, जेठ ३१ : कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९१६ पुगेको छ । शनिबार थप ७० जना कोरोना सङ्क्रमित भेटिएसँगै कर्णालीमा सङ्क्रमितको सङ्ख्या ९१६ पुगेको हो । सामाजिक विकास मन्त्रालय,…
कैलालीका सीमामा थप पाँच बीओपी स्थापना
धनगढी, जेठ ३१ : सुरक्षाको दृष्टिकोणले संवेदनशील सूचीमा रहेको कैलालीमा थप पाँच वटा सीमा सुरक्षा चौकी (बीओपी) स्थापना गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था अझै मजबुत बनाउने उद्देश्यका साथ…
रौतहटमा थप ४४ जनामा कोरोना पुष्टि
रौतहट, जेठ ३१ : रौतहटमा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । दुई सातायता विभिन्न कामले भारत गएका नेपाली स्वदेश फिर्ता भएसँगै यस जिल्लामा सङ्क्रमितको सङ्ख्यामा ह्वातै वृद्धि भएको छ…






