राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ : प्रचण्ड

 जेठ ३१, २०७७

काठमाडौं, जेठ ३१ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको जमीन गणतन्त्रले फिर्ता ल्याउन लागेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा…

बाँके, बर्दिया र रोल्पामा ४२ जना नयाँ कोराना सङ्क्रमित

 जेठ ३१, २०७७

नेपालगञ्ज, जेठ ३१ : बाँके, बर्दिया र रोल्पाका गरि ४२ जनामा शनिबार कोरोना सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १९, बर्दियाका ६ र रोल्पाका १७ जना…

नेपालको संविधान (दोश्रो संशोधन) विधयेक छलफल शुरू

 जेठ ३१, २०७७

काठमाडौं, जेठ ३१ : प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ । अहिले केही बेरअघि देखि बसिरहेको बैठकमा कानुन, न्याय तथा…

बाजुराको क्वारेन्टाइनमा एक युवकको मृत्यु

 जेठ ३१, २०७७

बाजुरा, जेठ ३१ : बाजुराको बडिमालिका नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । बडिमालिका नगरपालिकाको वडा नं –२ को सत्यवादी विद्यालयमा रहेको क्वारेन्टाइनमा ४५ वर्षीय युवकको मृत्यु भएको हो…

गल्याङ बजार एक हप्ताका लागि बन्द

 जेठ ३१, २०७७

स्याङ्जा, जेठ ३१ : कोरोनाको महामारीमा सङ्क्रमणको जोखिम कम गर्न गल्याङ बजार एक हप्ताका लागि बन्द गरिएको छ । गल्याङ नगरपालि काले सरोकारवालाहरुसँग समन्वय गरी शनिबारबाट अत्यावश्यक बाहेक सम्पूर्ण बन्द गरेको…

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना…

कोरोनाकाविरुद्धको लडाइँमा सरकार उल्टो दौडमा : राहुल गान्धी

 जेठ ३१, २०७७

नयाँ दिल्ली, जेठ ३१ : भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाइँका लागि सही बाटोमा नहिँडेको बताउनुभएको छ । उहाँले सरकारले अहिले उल्टो दौडमा रहेकोले देशमा कोरोनाविरुद्धको…

कोरोनाको कारण भारतीय क्रिकेट टोलीको श्रीलङ्का र जिम्बाबवे भ्रमण रद्द

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३० : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले श्रीलङ्का र जिम्बाबवे भ्रमण रद्द गरेको छ । श्रीलङ्का भ्रमण निलम्बन गरेको बोर्डको शुक्रबार बसेको बैठकले जिम्बाबवे भ्रमण रद्द गर्ने निर्णय गरेको हो…

अमेरिकामा रोकिएन सङ्क्रमणको रफ्तार, एकैदिन ८३९ जनाको मृत्यु

 जेठ ३१, २०७७

काठमाडौं, जेठ ३१ : अमेरिकामा पछिल्लो चौबिस घण्टामा ८३९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै अमेरिकामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार ६१३ पुगेको छ…

भारतमा सङ्क्रमित हुने तीन लाख नाघ्यो

 जेठ ३१, २०७७

काठमाडौं, जेठ ३१ : भारतमा कोरोनाभाइरसबाट तीन लाखभन्दा बढी जना सङ्क्रमित भएका छन् । भारतको आर्थिक राजधानी समेत रहेको मुम्बई सम्मिलित महाराष्ट्र र राजधानी नयाँ दिल्ली कोरोनाको सङ्क्रमणबाट सबैभन्दा बढी…