सुदूरपश्चिममा ९३ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका नागरिक

 जेठ ३२, २०७७

भीमदत्तनगर, जेठ ३२ : सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण देखिएकामध्ये झण्डै ९२.८५ प्रतिशत नागरिक भारतबाट फर्किएका रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा २५२ जनामा कोरोना सङ्क्रमण…

China reports 66 new COVID-19 cases after sudden spike in Beijing

 जेठ ३२, २०७७

Beijing, Jun 14 (PTI) : China has reported 66 new coronavirus cases, the largest since the disease was controlled in its first epicentre Wuhan in April, prompting the authorities to…

चीनमा अकस्मात नयाँ ६६ जना कोरोना सङ्क्रमित भेटिए

 जेठ ३२, २०७७

बेइजिङ, जेठ ३२ : चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा…

जर्मनीमा रहेको आफ्नो सेना कटौती गर्ने तयारीमा अमेरिका

 जेठ ३२, २०७७

काठमाडौं, जेठ ३२ : अमेरिकाले जर्मनीमा तैनात आफ्नो सेनामा २५ प्रतिशतले कटौती गर्ने तयारीमा जुटेको छ । करीब एक वर्षदेखि सुरक्षा खर्च बढाए मात्रै अमेरिकी सेना रहीरहने प्रस्ताबलाई जर्मनीले चासो…

विश्वभर सङ्क्रमितको सङ्ख्या ७९ लाख पुग्यो, मृतक चार लाख ३२ हजार

 जेठ ३२, २०७७

वासिङ्टन, जेठ ३२ : महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने चार लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ । जोन हप्किन्स…

भारतमा एकै दिन झण्डै १२ हजार कोरोना सङ्क्रमित, नौ हजार बढीको मृत्यु

 जेठ ३२, २०७७

नयाँ दिल्ली, जेठ ३२ : भारतमा कोरोनाभाइरसको महामारीबाट सङ्क्रमितहरूको सङ्ख्या हरेक दिन बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।…

उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न काठमाडौँ प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार काठमाडौँ आउने व्यक्तिले त्यसरी स्थानीय…

बलिउड अभिनेता ३४ वर्षीय सुशान्त सिंहद्वारा आत्महत्या

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : बलिउड अभिनेता सुशान्त सिंह राजपूत आफ्नै निवासमा मृत फेला परेका छन् । भारतीय सञ्चारमाध्यमहरुले सुशान्तले आत्महत्या गरेको जनाएको छ । भारतको बलिउड नगरीको रुपमा परिचित मुम्बईको…

भारतबाट जेठ महिनामा एक लाख १६ हजार सुदूरपश्चिम भित्रिए

 जेठ ३२, २०७७

गोदावरी, जेठ ३२ : भारतबाट सुदूरपश्चिमका चार नाका भएर एक लाख १६ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् । जेठ महिनामा मात्रै एक लाख १६ हजार पाँच सय नेपाली सुदूरपश्चिम भित्रिएका…

प्रतिनिधिसभा बैठक: तीन विधेयक पारित

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक–२०७७, राष्ट्र ऋण उठाउने विधेयक–२०७७ र ऋण तथा जमानत (चौबीसौँ सशोधन) विधेयक बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा सदनसमक्ष…