पहिरोले दुई परिवारका नौ जनाको मृत्यु

 जेठ ३२, २०७७

पर्वत, जेठ ३२ : पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका नौजनाको मृत्यु भएको छ । शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर…

धादिङमा ८३ कोरोना संक्रमित, गाउँ सिल गरिने

 जेठ ३२, २०७७

धादिङ, जेठ ३२ : शनिबार र आइतबार कोरोना सङ्क्रमण देखिएको नीलकण्ठ नगरपालिकाका विभिन्न वडाका गाउँटोल सिल गर्ने निर्णय भएको छ । क्वारेन्टाइनबाट घर फर्किएका २४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीहरू…

एम्बुलेन्स चालक र क्वारेन्टाइनमा खटिएका पाँच स्वास्थ्यकर्मी पनि संक्रमित

 जेठ ३२, २०७७

वीरगञ्ज, जेठ ३२ : कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकालाई अस्पतालसम्म पु¥याउने , क्वारेन्टाइनसम्म स्बाव संकलन गर्न जाने स्वास्थ्यकर्मीलाई ओसार्ने एम्बुलेन्सका चालकलाई कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । त्यतिमात्र नभई पर्साको…

पुनरागमन खेलमा बार्सिलोनाको मर्लोकामाथि ४–० को सहज जित

 जेठ ३२, २०७७

काठमाडौं, जेठ ३२ : स्पेनिस ला लिगाको पुनगरामन खेलमा बार्सिलोनाले मर्लोकामाथि सहज जित हात पारेको छ । कोरोना महामारीको जोखिमका बीच करीब तीन महिनासम्म ठप्प भएको ला लिगाको पुनरागमनमा बार्सिलोनाले…

चार महिने शिशुसहित २५ जनाले जिते कोरोना

 जेठ ३२, २०७७

मान्म, जेठ ३२ : कालीकोट जिल्लामा चारमहिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् । महावै गाउँपालिकाकी रोशनी सिंह आफूसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका छन् । जिल्लाको आइसोलेशनमा रहेका…

अब निजी ल्याबमा पनि काेराेना परीक्षण, सबै खर्च सरकारले बेहोर्ने

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको परीक्षण निजी प्रयोगशालाहरुलाई दिने भएको छ । आइतबार आयोजित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण…

कोरोनाबाट विदेशमा नेपालीको मृत्यु क्रम रोक

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ साता लगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि…

घरभाडा छुट गर्ने घरधनी सम्मानित

 जेठ ३२, २०७७

महोत्तरी, जेठ ३२ : महोत्तरीको बर्दिवास नगरमा बन्दाबन्दीको अवधिभरिको घरभाडा नलिने घोषणा गरेका घरधनी सम्मानित भएका छन् । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी गरिएको लकडाउन अवधिको घरभाडा नलिने घोषणा गरेका…

इनरुवा बजारमा आगलागी, १० करोडभन्दा बढीको क्षति

 जेठ ३२, २०७७

इनरुवा, जेठ ३२ : सुनसरी सदरमुकाम इनरुवा बजारमा आगलागी भएको छ । इनरुवा–१ स्थित बीचबजारमा रहेको हनुमान वस्त्रालयबाट विद्युत् चुहिएर आज दिउँसो भएको आगलागीमा परेर यशोदा टे«डर्स, हनुमान वस्त्रालय, जय…

कृषि उत्पादन बढाउन सिँचाइलाई प्राथमिकता

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : कोरोनाबाट मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै कृषि उत्पादनलाई बढावा दिने लक्ष्यका साथ सरकारले सिँचाइलाई प्रमुख प्राथमिकतामा राखेर बजेटमात्रै विनियोजन गरेको छैन, सोहीअनुरुपका कार्यक्रमसमेत तय गरेको…