कोरोना सङ्क्रमित एक जनाको उपचारमा ११ लाख डलर खर्च
वासिङ्टन, जेठ ३२ : अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौँ । तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले…
थप ४२५ जनामा कोरोना संक्रमण, कुल संक्रमित ५७६०, थप एककाे मृत्यु
काठमाडाैं, जेठ ३२ : पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित भएकामा ३७५ पुरुष र ५० महिला रहेका छन्…
दुईपाङग्रेमा चालक मात्र निर्णय सच्चियो
काठमाडौँ, जेठ ३२ : सार्वजनिक यातायात र भाडाका सवारी साधनहरू अर्को निर्णय नभएसम्म सञ्चालन हुने छैन्न । निजी सवारी साधनहरू भने सोमबारबाट जोर–बिजोर लागु हुनेछ । सरकारले कार–जीपमा चालकसहित तीन…
कर्णालीमा थप ५२ जना कोरोना संक्रमण, संक्रमित संख्या ९६७ पुग्याे
सुर्खेत, जेठ ३२ : कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या ९६७ पुगेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार…
नेपालको संविधान विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौँ, जेठ ३२ : राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।आजको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा…
प्रहरीको गोलीबाट थप एक अश्वेतको मृत्यु, एटलान्टाका प्रहरी प्रमुखद्वारा राजीनामा
वासिङ्टन, जेठ ३२ : संयुक्तराज्य अमेरिकाको एटलान्टा शहरमा एक गोरा प्रहरीले अश्वेत नागरिकलाई पक्राउ गर्ने क्रममा गोली चलाउँदा एक जनाको मृत्यु भएपछि नगर प्रहरी प्रमुखले राजीनामा दिएका छन् । प्रहरीको क्रुर…
केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, जेठ ३२ : मनसुनी वायुको प्रभावले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १…
‘पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण’
काठमाडौँ, जेठ ३२ : सांसदहरुले शान्ति सुरक्षालाई चुस्त बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा सांसदद्वय मातृकाप्रसाद यादव र जुलीकुमारी महतोले यही जेठ २७ गते…
चियापछि अलैँची निकासीमा अवरोध
विराटनगर, जेठ ३२ : नेपालमा उत्पादन हुने कृषिजन्य नगदे बाली चिया र अलैँची निकासीमा भारतको पश्चिम बङ्गाल सरकारले रोक लगाएपछि व्यवसायी चिन्तित बनेका छन् । काकडभिट्टा नाका हुँदै निकासीका लागि काँकडभिट्टा…
राष्ट्रियसभा बैठक : भूमि फिर्ता ल्याउने राष्ट्रिय सङ्कल्प
काठमाडौँ, जेठ ३२ : राष्ट्रियसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।…






