सुरक्षा विधि अपनाएर जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार

 असार ०१, २०७७

काठमाडौँ, असार १ : जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ । बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो । जेठ पहिलो साता नगरपालिका–४ र ७…

कालापानीमा सशस्त्रको नियमित गस्ती, पञ्चेश्वर र हिल्सामा बीओपी स्थापना हुँदै

 असार ०१, २०७७

काठमाडौँ, असार १ : सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको सो क्षेत्रमा राज्यको उपस्थिति…

युरोपमा कोरोनाविरुद्धको ४० करोड डाेज खोप आपूर्ति गर्ने सहमति

 असार ०१, २०७७

काठमाडौँ, असार १ : विश्व अहिले कोरोनाको सङ्कटबाट आक्रान्त छ । यो बेला यो रोगविरुद्ध खोप कहिले बन्ला भन्ने विषय धेरैको मनमा छ । खोप तयार भई क्लिनिकल ट्रयालकै अवस्थामा रहेका…

पर्सामा थपिए १० सङ्क्रमित, दुई दिनमा आठ स्वास्थ्यकर्मी संक्रमित

 असार ०१, २०७७

वीरगञ्ज, असार १ : नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सोमबार पर्साका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  दुई दिनमा जिल्लाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा खटिएका आठ स्वास्थ्यकर्मीमा…

प्रविधिमा आधारित सिकाइमा सहभागी हाेऔँ : प्रधानमन्त्री

 असार ०१, २०७७

काठमाडौँ, असार १ : नेपालका ५० लाख बालबालिका आजबाट शिक्षाको वैकल्पिक प्रविधिको प्रयोगबाट अध्ययन सुरु गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणमार्फत शिक्षाको वैकल्पिक प्रविधिका…

बन्दाबन्दी अवधिमा रोकिएको फर्म दर्ता र नवीकरण पुनः सञ्चालन

 असार ०१, २०७७

काठमाडौँ, असार १ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा फर्म दर्ता तथा नवीकरणलगायत रोकिएका काम आजदेखि पुनःसञ्चालन गरेको छ । विभागले आजदेखि फर्महरुको दर्ता, नवीकरण, संशोधन, नामसारी,…

एमसिसी पास भए अमेरिकी सेना आउने कुरा निराधार : काँग्रेस प्रवक्ता

 जेठ ३२, २०७७

बनियानी, जेठ ३२ : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताउनु भएको छ । काँग्रेस झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा…

चोकचोकमा प्लेकार्डसहित ट्राफिक प्रहरी

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : काठमाडौँ उपत्यकाका विभिन्न चोकमा खटिएका सुरक्षाकर्मी आज हात हातमा प्लेकार्ड लिएर उभिए । सवारी चालक तथा पैदलयात्रुसमेत अचम्म मानेर हेरे । लकडाउन जारी रहेको बेला सुरक्षाकर्मी…

बङ्गलादेशबाट २५८ नेपाली स्वदेश फर्किए

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ…

रुकुम घटनाका अभियुक्त ३४ जनाविरुद्ध अभियोग दर्ता

 जेठ ३२, २०७७

रुकुमपश्चिम, जेठ ३१ : चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध…