जीप पहिराेमा पुरिँदा एकको मृत्यु , दुईको अवस्था गम्भीर
तम्घास, असार ६ : गुल्मीमा पहिरोमा गुडिरहेको जीप पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नं ३ को हाडहाडेदेखि धनमुढा जाने क्रममा ग १ ज ३९९७ नं.…
नेपाल-चीन सीमाको हिल्सामा सशस्त्र सीमा सुरक्षा चौकी स्थापना
सिमकोट, असार ६ : नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको बीओपी औपचारिक रुपमा स्थापना हुँदा हुम्लावासीमाझ खुसीयाली छाएको छ । आवश्यक व्यवस्थासहित सीमा सुरक्षा चौकी (बीओपी ) स्थापनाका लागि…
कर्णालीमा ४६ नयाँ सङ्क्रमित थपिए, कुल एक हजार २४५ पुग्यो
सुर्खेत, असार ६ : कर्णालीमा शनिबार ४५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । नयाँ थपसँगै कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार २४५ पुगेको छ । सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो…
गण्डकीमा साँझ ५० संक्रमित थपिए, आज १०८ मा संक्रमण पुष्टि, कुल ४८८ पुग्यो
पोखरा, असार ६ : गण्डकी प्रदेशमा शनिबार मात्रै १०८ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म सङ्क्रमित नदेखिएको मुस्ताङ जिल्लामा…
बाढीले खतराको विन्दु नाघ्याे, साइरन बज्यो, उद्धार टोली तयार
नेपालगञ्ज, असार ६ : दाङ, रोल्पा, प्युठान र बाँकेमा शनिबार बिहानैदेखि लगातार भइरहेको वर्षाले राप्ती नदीमा पानीको सतहले ‘खतराको विन्दु’ पार गरेर धेरै माथि बगिरहेको छ । राप्ती नदीमा पानीको सतह…
शनिबार ९५२ जना फर्किए, मलेसियाबाट थप आजै आउँदै
काठमाडौँ, असार ६ : विदेशमा अलपत्र परेका नेपाली नागरिक स्वदेश फिर्ता हुने क्रम शनिबार पनि जारी रह्यो । शनिबार दिनभरिमा विभिन्न मुलुकबाट नेपालमा ९५२ जना स्वदेश फर्कनुभएको छ । कोभिड–१९ सङ्कट…
सुदूरपश्चिम नाकाबाट शनिबार ७८५ जना नेपाली भित्रिए, १०४ भारतीय बाहिरिए
लम्की, असार ६ : सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट शनिबार ७८५ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १०४ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर…
उपत्यकामा ८ सहित थप ३३१ मा कोरोना संक्रमण, संक्रमित संख्या ८६०५ पुग्याे
काठमाडौँ, असार ६ : नेपालमा थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित आठ हजार ६०५ पुगेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा.…
गुल्मीमा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि, गुल्मीमा मृतक संख्या तीन
तम्घास, असार ६ : गुल्मीमा होम क्वारेन्टाइनमा बिहीबार राति मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पाेजिटिभ आएको हो…
Government urges people to stay indoors, unless essential
Kathmandu, June 20 (RSS) : The government has requested people to not venture out of their homes unnecessarily. The COVID-19 crisis management centre (CCMC) has requested people to mandatorily wear…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






