रोपाइँ सुरू, छैन मल
काठमाडौँ, असार ७ : भारतमा युरिया र डीएपी रासायनिक मल रोकिएका कारण नेपालमा मलको हाहाकार देखिएको छ । मनसुन सुरु भएसँगै धान रोपाइँ सुरु भएको छ । धान रोपाइँसँगै मलको माग…
लाइडर प्रविधिबाट भौगोलिक सूचना उत्पादन हुँदै
काठमाडौँ, असार ७ : भौगोलिक सूचना उत्पादनको क्षेत्रमा विकसित नवीनतम लाइडर प्रविधि अवलम्बन गरी भौगोलिक सूचना उत्पादनका प्रारम्भिक चरणका काम प्रारम्भ भएका छन् । बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोप घटाउन…
मनसुन देशभर सक्रिय, केही दिन वर्षाको सम्भावना
काठमाडौँ, असार ७ : केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी…
कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि
काठमाडौँ, असार ७ : कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको…
छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
काठमाडौँ, असार ७ : जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१…
छ जनाको पीसीआर परीक्षण पोजिटिभ
हेटौँडा, असार ७ : मकवानपुरको मनहरी गाउँपालिकामा छ जनाको पीसीआर परीक्षणमा पाेजिटिभ देखिएको छ । मनहरी गाउँपालिकाले उद्धार गरी मनहरी–३ लामिटारमा रहेको क्वारेन्टाइनमा राखिएकामध्ये छ जनाको पीसीआर परीक्षणका क्रममा पाेजिटिभ…
विपदविरुद्ध प्रतिकार्य योजना जारी
काठमाडौँ, असार ७ : कोरोना भाइरस रोगको महामारीसँंगै बाढी, पहिरो र डुबानलगायत अन्य विपद् नियन्त्रण गर्न गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा विपद्…
कोरोना जित्न युद्ध शैलीमा तयारी
काठमाडौँ, असार ७ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी प्रयोगशालाको क्षमता विकास गरिने बताउनुभएको छ । उहाँले प्रयोगशाला पूर्ण रूपमा सञ्चालन र जनशक्ति परिचालनको तयारी…
योग अभ्यासलाई जीवनशैली बनाउनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, असार ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोग (कोभिड–१९) महामारीविरुद्धको सङ्घर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण हुने बताउनुभएको छ । सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल,…
दुई लाख शिक्षक तलबबाट वञ्चित
काठमाडौँ, असार ७ : कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । बन्दाबन्दीको अवस्थामा…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






