थप ४२१ कोरोना संक्रमित, कुल संक्रमित नाै हजार २६, थप एककाे मृत्यु
काठमाडौँ, असार ७ : नेपालमा थप ४२१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित नाै हजार २६ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले…
कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण, १४ जना निको भएर घर फर्किए
सुर्खेत, असार ७ : कर्णाली प्रदेशमा आइतबार थप ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणको सङ्ख्या एक हजार २५६ पुगेको छ । सामाजिक विकास मन्त्रालयकाे स्वास्थ्य सेवा…
लकडाउनपछि जमुनाह नाका हुँदै ५७ हजार भित्रिए, २५ हजार बाहिरिए
नेपालगञ्ज, असार ७ : कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन शुरु गरेर सिमाना बन्द गरिएयता चैत ११ गतेदेखि हालसम्म नेपालगञ्जको जमुनाह नाका हुँदै साढे ५७ हजार नेपालीहरू स्वदेश फर्किएका छन् ।…
काठमाडाैँबाट देखियाे सूर्यग्रहण
काठमाडाैँ, असार ७ : माैसम त्यति नखुले पनि काठमाडाैँबाट सूर्यग्रहण देखिएकाे छ। आइतबार बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण शुरू भएकाे हाे । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३…
विवाहलाई एक वर्ष पछि सार्दै इटालीका अधिकांश युवा
रोम, असार ६ : कोरोना भाइरस महामारी नभएको भए यसै वर्षको जुन ९ मा आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष…
भारत-चीन विवाद शान्तिपूर्ण रुपमा समाधान हुनुपर्छ : परराष्ट्र मन्त्रालय
काठमाडौँ, असार ६ : नेपालका दुई छिमेकी मुलुक भारत र चीनबीच हालै गलवान भ्यालीमा विकसित घटनाक्रम बारे परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी दुई देशबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान हुनुपर्ने…
भारतमा एकै दिन १४ हजार ५१६ सङ्क्रमित
नयाँ दिल्ली, असार ६ : भारतमा गएको २४ घन्टामा मात्र १४ हजार भन्दा बढी सङ्क्रमित भेटिएका छन् । भारतमा एकै दिन यतिधेरै मानिस सङ्क्रमित भएको यो पहिलो घटना भएको अधिकारीहरुले…
अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण
काठमाडौँ, असार ६ : अफगानिस्तानस्थित अमेरिकी दूतावासका कर्मचारी कोरोना सङ्क्रमणको चपेटामा परेको छ । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत २० जना कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन् । भारतीय अखबार हिन्दूस्तान…
दक्षिण कोरियामा शनिबार ६७ जना कोरोनाभाइरस सङ्क्रमित भेटिए
सोल, असार ६ : दक्षिण कोरियामा शनिबार मात्र ६७ जना नयाँ कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । निकै लामो समयपछि एकै दिन यति धेरै मानिस सङ्क्रमित भेटिएका हुन् । स्वास्थ्य…
मालीमा राष्ट्रपतिको राजिनामा माग्दै आन्दोलन
काठमाडौं, असार ६ : मालीमा राष्ट्रपतिको राजिनामा माग गर्दै हजारौं प्रदर्शनकारी आन्दोलनमा उत्रेका छन् । मालीको राजधानी बमाकोमा प्रदर्शनकारी भेला भएका हुन । बीबीसीका अनुसार कन्जरभेटिभ पार्टीका इमाम महमौद डिकोको…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






