सप्तरीमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दै, खाली हुँदै क्वारेन्टाइन
सप्तरी, असार २२ : सप्तरीमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दैछ । होम क्वारेन्टाइनमा बस्ने बढेका छन् । असार २१ गतेसम्ममा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ जसमा…
झ्यालबाट देखिने उत्कृष्ट ५ तस्बिर सार्वजनिक
काठमाडौं, असार २१ : नेपाल पर्यटन बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर फोटो प्रतियोगितामा पाँच उत्कृष्ट फोटो छनोटको घोषणा गरेको छ । बन्दाबन्दीमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई…
बन्दाबन्दीमै रुप फेरिएको रङ्गशाला
तुलसीपुर, असार २१ : तुलसीपुर उपमहानगरपालिका-१७ मा रहेको बेलझुण्डी रङ्गशालाको रुप फेरिएको छ । चारैतिर पर्खालले घेरिएको क्षेत्र बीचमा बनेको फुटबल खेल मैदान, मैदानको छेउ भागमा भीआइपी प्याराफिट, मैदानमा पलाएको हरियो…
बर्नली र सेफिल्डबीच बराबरी
लन्डन, असार २१ : इंग्लिस प्रिमियर लिगको आइतबार बर्नली र सेफिल्ड युनाइटेडबीचको खेल १–१ को बराबरीमा टुंगेको छ । अर्को सिजन युरोपमा खेल्ने महत्त्वकांक्षा बोकेका यी दुई क्लबलाई बराबरीको नतिजाले…
४३ औं प्रयासमा रोनाल्डोको गोल, टोरिनोमाथि युभेन्टसको ४–१ को जित
काठमाडौ, असार २१ : इटाली सिरी ए मा युभेन्टसले टोरिनोमाथि ४–१ को फराकिलो जित हात पारेको छ । युभेन्टसको जितमा पाउलो डिबाला, जुआन र्काराडो, क्रिष्टियानो रोनाल्डो र जिदगीले सामान एक एक…
अफगान सुरक्षाफौजको कारबाहीमा तालिबानीको मृत्यु
काबुल, असार २१ : अफगान सेनाले मध्य उरुजगान प्रान्तमा गरेको सैन्य कारबाहीमा सात जना तालिबान लडाकुको मृत्यु भएको तथा अरु चार जना घाइते भएको जनाएको छ । सैनिक प्रवक्ता सदिक…
बाल्टिमोरमा कोलम्बसको स्मारक तोडफोड
बाल्टिमोर, असार २१ : मेरिकाको बाल्टिमोरमा प्रदर्शनकारीहरूले शनिबार राति क्रिस्टोफर कोलम्बसको स्मारक तोडफोड गरी इनर हार्बरमा बगाइदिएका छन् । बाल्टिमोरको लिटिल इटाली नाम गरेको शहरमा रहेको कोलम्बसको ऐतिहासिक स्मारक ढाल्न…
अस्ट्रेलियाका अर्थमन्त्रीद्वारा राजनीतिबाट अलग हुने घोषणा
क्यानबेरा, असार २१ : अस्ट्रेलियाका अर्थमन्त्री म्याथिअस कोम्र्यानले सन् २०२० को अन्त्यसँगै राजनीतिक जीवनबाट विश्राम लिने आइतबार घोषणा गर्नुभएको छ । कोम्र्यान सत्ताधारी गठबन्धनका एक वरिष्ठ व्यक्तित्व हुनुहुन्छ । उहाँले…
ब्राजिलमा मास्क अनिवार्य नगरिने
ब्रासिलिया, असार २१ : ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनुपर्ने नियमको कार्यान्वयनमा कडाइ नगरिने भएको छ। राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गर्नुभएको हो ।…
भारी वर्षापछिको बाढीमा जापानमा २० जनाको मृत्यु
काठमाडौँ, असार २१ : दक्षिणी जापानमा भारी वर्षापछि आएको बाढीले कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढीमा दर्जनौँ हराइरहेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बाढीमा कुमो गाउँस्थित एक वृद्धाश्रम…






