उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल

 पुष २३, २०८१

बेइजिङ, २३ पुस (रासस/सिन्ह्वा) : चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सी चिनफिङले सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिनुभएको छ । चिनियाँ कम्युनिष्ट…

भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो

 पुष २३, २०८१

नयाँ दिल्ली, २३ पुस (रासस/सिन्ह्वा) : भारतले सोमबार आफ्नो बहुप्रतीक्षित ‘स्पेस डकिङ प्रयोग’ (स्पाडेक्स) मिशन दुई दिनका लागि स्थगित गरेको घोषणा गरेको छ । स्पेसडकिङ तब हुन्छ, जब दुई अन्तरिक्ष…

भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति

 पुष २३, २०८१

किमाथाङ्का (सङ्खुवासभा), २३ पुस : चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा…

‘भूकम्पबाट सामान्य क्षति’

 पुष २३, २०८१

काठमाडौँ, २३ पुस : चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट…

आगलागी हुँदा धनमाल जलेर नष्ट

 पुष २३, २०८१

काठमाडौँ, २३ पुस : बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३१ वर्षीय उमेश गिरीको कुखुरा फार्ममा विद्युत् चुहावट भइ गए राति आगलागी हुँदा करिब रु छ लाख ३६ हजार बराबरको धनमाल जलेर…

चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द

 पुष २३, २०८१

ल्हासा, २३ पुस (रासस/सिन्ह्वा) : चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ । हालसम्म भूकम्पमा परी ५३…

‘पहिले अस्पताल त्यसपछि स्वास्थ्य विज्ञान विश्वविद्यालय’

 पुष २३, २०८१

अत्तरिया (कैलाली), २३ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गर्नुभएको छ । आज यहाँको गोदावरी नगरपालिका–५ गेटास्थित सहिद…

डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी

 पुष २३, २०८१

कञ्चनपुर, २३ पुस : डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलो पटक जलपन्छी गणना गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरुलाल डगौरासहितको गणकहरुले डिभिजन वन कार्यालय डडेल्धुराको समन्वयमा…

भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

 पुष २३, २०८१

सोलुखुम्बु, २३ पुस : आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको…

चीन भूकम्पमा कम्तिमा ५३ जनाको मृत्यु, ६२ घाइते

 पुष २३, २०८१

बेइजिङ, २३ पुस (रासस/एएनआई) : चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको विनाशकारी भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।…