भूकम्पको धक्का

 पुष २३, २०८१

काठमाडौँ, २३ पुस : काठमाडौँ उपत्यकासहित आसपासका जिल्ला एवं तराइका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान करिव छ वजेर ५० जाँदा भूकम्पको महसुस गरिएको हो ।…

नेपाली राजदूतावास अबुधाबीद्वारा घुम्ती शिविर सञ्चालन

 पुष २३, २०८१

काठमाडौँ, २३ पुस : संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय नेपाली सङ्घ, युएईलगायत अन्य सङ्घ–संस्थाको सहयोगमा घुम्ती शिविर सञ्चालन गरेको छ । यही जनवरी ५ (पुस २१…

लमजुङमा चारसय मेट्रिकटन सुन्तला उत्पादन

 पुष २३, २०८१

लमजुङ, २३ पुस : चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि…

एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी

 पुष २३, २०८१

काठमाडौँ, २३ पुस : विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर…

अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य यस्तो

 पुष २३, २०८१

काठमाडौँ, २३ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी…

मानव सेवाभन्दा ठूलो अर्को धर्म छैन : राष्ट्रपति

 पुष २१, २०८१

काठमाडौँ, २१ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अर्को धर्म नभएको बताउनुभएको छ । मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रममा राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक…

‘मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’

 पुष २१, २०८१

गण्डकी, २१ पुस : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभएको छ । कोपिला नेपालद्वारा आयोजित ‘दक्षिण एशियामा आधुनिक दासत्व…

पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’

 पुष २१, २०८१

भेरीगङ्गा (सुर्खेत), २१ पुस :“सुर्खेतमा बुलबुले ताल,चौतारीमा भेट भयो यो साल” अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्नेबित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौँघुमौँ…

नेप्से सामान्य अङ्कले बढ्यो

 पुष २१, २०८१

काठमाडौँ, २१ पुस : यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार…

जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै

 पुष २१, २०८१

महेन्द्रनगर (धनुषा), २१ पुस : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताउनुभएको छ । आजदेखि जनकपुरधाममा सुरु भएको ‘जय…