नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो

 पुष २४, २०८१

काठमाडौँ, २४ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय ५३ दशमलव ३८…

सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

 पुष २४, २०८१

गोरखा, २४ पुस : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना…

दार्चुला कारागारमा क्षमताभन्दा बढी बन्दी

 पुष २४, २०८१

दार्चुला, २४ पुस : जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । ‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ ।…

सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

 पुष २४, २०८१

किमाथाङ्का (सङ्खुवासभा), २४ पुस : जिल्लाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपातहुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताउनुभयो । उहाँका अनुसार…

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

 पुष २४, २०८१

ताप्लेजुङ, २४ पुस : सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च…

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

 पुष २४, २०८१

वीरगञ्ज (पर्सा), २४ पुस : वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ…

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य

 पुष २४, २०८१

काठमाडौँ, २४ पुस : कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी

 पुष २४, २०८१

गण्डकी, २४ पुस : कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि…

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

 पुष २४, २०८१

काठमाडौँ, २४ पुस : मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा…

साना किसानको १४ प्रतिशत बोनस शेयर पारित

 पुष २४, २०८१

काठमाडौँ, २४ पुस : साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले…