क्यान्सर उपचारमा सघाउन अन्तरराष्ट्रिय कार्यशाला
चितवन, २ चैत : चितवनमा क्यान्सर रोगसँग सम्बन्धित अन्तरराष्ट्रिय कार्यशाला आयोजना गरिएको छ । चार दिनसम्म चल्ने कार्यशालामा सैद्धान्तिक र प्रयोगात्मक सीप प्रदान गरिने जनाइएको छ । क्यान्सर रोगको उपचारमा…
बाल सुधारगृह झडपः ५० बढी बन्दी प्रहरी नियन्त्रणमा
नेपालगन्ज, २ चैत : बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति बाल सुधारगृहमा बालबन्दीविच झडप हुँदा ६ भन्दा बढी बालबन्दी घाइते भएका छन् ।…
सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्याली
बेलग्रेड, २ चैत : सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन् । गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको छत भत्किँदा १५ जनाको मृत्यु भएपछि सुरु…
होलीबाट सङ्कलित रकम विद्यालयको विकासमा खर्च गरिने
बैतडी, २ चैत : जिल्लाको पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले होली खेलेर रु तीन लाख १८ हजार आठ सय ५० सङ्कलन गरेको जनाउँदै यो रकम विद्यालयको विकासमा खर्च गरिने…
रास्वपा सांसदद्वयको अभिव्यक्तिप्रति डा केसीको आपत्ति
काठमाडौँ, २ चैत : नेपाली कांग्रेसका नेता डा केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सार्वजनिक जग्गासँग नाम जोडेर आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले आज पत्रकार सम्मेलन…
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
इनरुवा (सुनसरी), २ चैतः इटहरी उपमहानगरपालिका–१२ मा आज बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरी रहेको…
‘विकासका लागि चीनसँगको सहकार्य प्रभावकारी बनाउनुपर्छ’
काठमाडौँ, २ चैत : सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित…
श्रीलङ्काद्वारा बाली नस्ट गरी किसानलाई सताउने वन्यजन्तुको गणना र नियन्त्रण प्रयास सुरू
अनुराधापुरा, , चैत २ श्रीलङ्का : श्रीलङ्काले बाँदर, मयूरलगायतका वन्यजन्तुको राष्ट्रव्यापी गणना शनिबारदेखि सुरू गरेको अधिकारीहरूले बताएका छन् । बालीनालीमा क्षति पुर्याई किसानलाई पीडा दिएपछि उनीहरूको नियन्त्रणका लागि सही अनुमान लगाउन…
रुस युद्धविरामको पक्षमा छ : राष्ट्रपति पुटिन
काठमाडौँ, २ चैत : रूस संयुक्त राज्य अमेरिका र युक्रेनले प्रस्ताव गरेको ३० दिने युद्धविराम योजनाको पक्षमा रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनु भएको छ । पुटिनले भ्रमणमा रहनुभएका बेलारुसी…
शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड
काठमाडौँ, २ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । विद्यालय शिक्षा विधेयक तत्काल…
लोकप्रिय
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३






