सन् २०२६ को अन्त्यमा स्टारशिप मङ्गल ग्रहमा प्रस्थान गर्ने : मस्क
वासिङ्टन, २ चैत : सन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आफ्नो विशाल स्टारशिप रकेट मङ्गलग्रहका लागि प्रस्थान गर्ने स्पेसएक्सका संस्थापक एलन मस्कले शनिबार बताउनुभएको छ । विश्वको सबैभन्दा…
विद्युतीय सवारीसाधन सञ्चालनसँगै सस्तियो पोखरा-बागलुङ ‘यात्रा
गण्डकी, २ चैत : धवलागिरि–गण्डकी यातायात सेवा प्रालिले पोखरा–बागलुङ र पेखरा म्याग्दी चल्ने विद्युतीय माइक्रो बसको भाडादर समायोजन गरेको छ । कम्पनीले विद्युतीय गाडी सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा…
सीताके च्याउमा भविष्य खोज्दै डडेलधुराका अन्तराम जोशी
अमरगढी (डडेल्धुरा), २ चैत : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का अन्तराम जोशी विदेश नजाने सोचका साथ गाउँमै सीताके च्याउखेती गरेर मनग्य आम्दानी गरिरहनुभएको छ । रोजगारको सिलसिलामा भारत तथा मलेसियामा लामो…
जनताको अवस्था परिवर्तन गर्नेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने
काठमाडौँ, २ चैत : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र राजनीतिक दलहरु जनताको अवस्था परिवर्तन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “व्यवस्था परिवर्तन…
टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी
फ्र्याङफर्ट, २ चैत : जर्मनीको बर्लिन नजिकै रहेको टेस्लाको कारखानाले बिरामी बिदामा रहेका कामदारलाई तलब दिन इन्कार गर्नेलगायतका गलत कार्य गरेको जर्मनीको एक प्रमुख युनियनले आरोप लगाएको छ । अर्बपति एलन…
विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा
म्याग्दी, २ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्बाट हुने क्षति घटाउन, सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र सरोकार भएका निकायको क्षमता अभिवृद्धिमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।प्रदेश…
‘जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य’
काठमाडौँ, २ चैत : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी प्रभावित भएको वास्तविकता प्रस्तुत गर्दै त्यसलाई घटाउन बाह्य सहयोग अपरिहार्य भएको बताउनुभएको छ । आफ्नो…
वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज (पर्सा) २ चैत : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । एक खर्ब ३९…
अफ्रिकी राजदूतलाई देश निकाला गर्ने अमेरिकाको घोषणा
वासिङ्टन, २ चैत : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै उहाँलाई देश निकाला गर्ने घोषणा गर्नुभएको छ । दक्षिण…
नेकपा एसको ‘समाजवादी अभियान’ सुरु
काठमाडौँ, २ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ । आगामी वैशाख २२ गतेसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका…
लोकप्रिय
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३






