आजको मौसम : यी पाँच प्रदेशमा हुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

 चैत ०२, २०८१

काठमाडौँ, ३ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर…

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

 चैत ०१, २०८१

काठमाडौँ, २ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न यही चैत ३ गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । समसामयिक राजनीति तथा अन्तरराष्ट्रिय…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

 चैत ०१, २०८१

काठमाडौँ, २ चैत : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर…

उखु अभावले ‘क्रसिङ’ लक्ष्य हासिल भएन, उद्योग एक महिनाअघि नै बन्द

 चैत ०१, २०८१

महोत्तरी, २ चैत : महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि उखु अभावले लक्ष्यअनुसार ‘क्रसिङ’ (उखु पेलेर चिनी बनाउने कार्य) गर्न सकेन । यसैकारण चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने…

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

 चैत ०१, २०८१

काठमाडौं, २ चैत : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर…

‘समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो’

 चैत ०१, २०८१

काठमाडौँ, २ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले समावेशिता लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भएको बताउनुभएको छ ।एमाले केन्द्रीय कार्यालयमा एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले आज…

मकै खेतीमा व्यस्त नवलपुरका किसान (फोटो फिचर)

 चैत ०१, २०८१

नवलपुर, २ चैत : नवलपुरको कावासोती १६ डण्डाका किसान अहिले मकै खेतीमा व्यस्त छन्। बाह्रै महिना मकै खेती हुने जिल्लामा तीन खेतीसम्म मकै उत्पादन हुन्छ।  अहिले किसानले बर्खे मकै लगाएका छन्।…

समाजवादी मोर्चाले यही चैत १५ गते जनप्रदर्शन गर्ने

 चैत ०१, २०८१

पाटन (ललितपुर), २ चैत : समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो…

‘संसद्को चालू अधिवेशनबाट दर्जनौँ ऐनलाई पारित हुन्छन्’

 चैत ०१, २०८१

पाटन (ललितपुर), २ चैत : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को चालू अधिवेशनबाट शिक्षा ऐनसहित दर्जनौँ ऐन पारित हुने बताउनुभएको छ । निर्भाणा माध्यमिक विद्यालयको आज यहाँ आयोजित ३९औँ अभिभावक दिवसका…