मौलिकता जोगाउन भजनकीर्तन प्रतियोगिता
रामपुर (पाल्पा), ११ फागुन : भजनको महत्व र मौलिकता जोगाउने उद्देश्यले रामपुर नगर गौशाला समितिले भजनकीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन १२ गते लोक संस्कृतिमा आधारित खुला…
सुनको मूल्य बढ्यो
काठमाडौँ, ११ फागुन : स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय…
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
जुम्ला, ११ फागुन : जिल्लाका ग्रामीण भेगमा पर्ने गाउँबस्तीमा यातायातको पहुँच पुगेको छ । स्थानीय सरकारले गाउँमा पुग्ने ग्रामीण सडक निर्माण गरेपछि पछिल्लो समयमा यहाँका आठवटै स्थानीय तहका ६० का…
स्ट्रबेरीखेतीबाट वार्षिक रु छ लाख बचत
घोराही (दाङ), ११ फागुन : किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आउनुभएको छ । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उहाँ विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा हुनुहुन्छ…
चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी
गलकोट (बागलुङ), ११ फागुन : बागलुङको निसीखोला गाउँपालिकामा गत वर्षमात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । चेतनाको कमी, अशिक्षा र भौगोलिक विकटताका कारण…
महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र
काठमाडौँ, ११ फागुन : महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि…
मकैको बीउ उत्पादन गर्दै हरिहरपुरगढी
कमलामाई (सिन्धुली), ११ फागुन : कोही परिवारसँग भलाकुसारी गर्दैछन् । कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका छन् । शनिबारको दिन अधिकांश कर्मचारी सार्वजनिक बिदामा छन् । तर हरिहरपुरगढी गाउँपालिकाको कृषि…
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ, ११ फागुन : कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
फुङ्लिङ र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी
ताप्लेजुङ, ११ फागुन : ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । पाथीभरा केबलकार विवाद चर्किँदै गएपछि परिस्थिति प्रतिकूल बन्दै गएकोभन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आइतबार…
पिप्ले–भगवती खानेपानी योजना नौ वर्षपछि कार्यान्वयनमा
म्याग्दी, ११ फागुन : रघुगङ्गा गाउँपालिका–२ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित बृहत् पिप्ले–भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश हुन थालेको नौ…






