काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्

 फागुन ११, २०८१

काभ्रेपलाञ्चोक, ११ फागुन : राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप लगाएका छन् ।…

आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना

 फागुन ११, २०८१

काठमाडौँ, ११ फागुन : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज कोशी प्रदेशलगायत देशका पहाडी भागमा…

आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना

 फागुन ११, २०८१

कञ्चनपुर, ११ फागुन : आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिकाले शनिबार नमूना कृत्रिम अभ्यास गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण गर्जमुनीको सहकार्यमा आयोजना गरिएको नमूना कृत्रिम…

संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छः नेता कोइराला

 फागुन १०, २०८१

लेखनाथ (कास्की), १० फागुन : नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने क्रममा संविधान कार्यान्वयनलाई सहज बनाउन सहमतिका आधारमा संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस पेसागत तथा…

जेलेन्स्की अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न ‘तयार हुनुहुन्न’ : स्रोत

 फागुन १०, २०८१

किएभ, १० फागुन (रासस/एएफपी) : युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की आफ्नो देशको दुर्लभ पृथ्वी खनिजमा संयुक्त राज्य अमेरिकालाई प्राथमिक पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्न ‘तयार नभएको’ एक युक्रेनी स्रोतले बताएको छ…

एसपिए कैलाली प्रिमियर लिग–३ : पहिलो खेलमा भिमदत्त नगरपालिकाको टोली विजयी

 फागुन १०, २०८१

कैलाली, १० फागुन : धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमा भिमदत्त नगरपालिकाले परशुराम नगरपालिकालाई ४७ रनले पराजित गर्दै प्रतियोगीतामा सुखद सुरुआत गरेको छ ।…

दार्चुलामा मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

 फागुन १०, २०८१

खलङ्गा (दार्चुला), १० फागुन : जिल्लाको मार्मा गाउँपालिकामा दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित २८ दशमलव तीन सय चार मेगावाट क्षमताको मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलन्यास गरिएको छ । दार्चुला पावर लिमिटेडका सञ्चालक…

बाँकेमा रैथाने बीउको संरक्षण र उपयोग सुरु

 फागुन १०, २०८१

नेपालगञ्ज (बाँके), १० फागुन : कोहलपुर नगरपालिका–२ को मुक्तिपुरमा रैथाने बीउको संरक्षण र उपयोग सुरु भएको छ । राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्र (राष्ट्रिय जिन बैङ्क) खुमलटार ललितपुरले आजदेखि रैथाने…

पार्टीको महाधिवेशन पार्टी विधान र संविधानको प्रावधानअनुसार हुन्छः नेता सिंह

 फागुन १०, २०८१

महेन्द्रनगर (धनुषा), १० फागुन : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टी विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार हुने बताउनुभएको छ । नेपाली कांग्रेस धनुषाले आज पार्टी कार्यालयमा आयोजना…

राधिकाको आत्मकथा सत्यमा आधारित छ : प्रधानमन्त्री

 फागुन १०, २०८१

काठमाडौँ, १० फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तक सत्य लिखतमा आधारित पुस्तक भएको बताउनुभएको छ। पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री…