पहिरो पन्छाएपछि भोटखोला जाने सडक सञ्चालन

 फागुन १४, २०८१

किमाथाङ्का (सङ्खुवासभा), १४ फाुगन : सुख्खा पहिरो खसेर अवरुद्ध जिल्लाको उत्तरी क्षेत्र भोटखोला सडक दुई दिनपछि सञ्चालनमा आएको छ । कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण गत…

महाशिवरात्रीमा मानव धर्मको रक्तदान कार्यक्रम, ८७ युनिट रगत संकलन

 फागुन १४, २०८१

काठमाडौँ, १४ फागुन : नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका छन् । हिन्दु धर्मावलम्बिहरुको महान चार्ड महाशिवरात्रीको अवसर पारर आयोजना गरेको रक्तदान…

‘नेकपा एमाले देशको विकासको गर्ने पार्टी हो’

 फागुन १४, २०८१

काँक्रेविहार (सुर्खेत), १४ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा एमाले देशको विकास गर्ने पार्टी भएको बताउनुभएको छ । आज सुर्खेत लेकबँेसी नगर कमिटीले आयोजना गरेको दुईदिने नगरस्तरीय प्रशिक्षण…

लक्ष्यको तुलनामा कम धान खरिद

 फागुन १४, २०८१

जनकपुरधाम, १४ फागुन : नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यको तुलनामा कम धान खरिद गरेको छ । बत्तीस हजार…

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना एवं दर्शन

 फागुन १४, २०८१

काठमाडौँ, १४ फागुन : महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्नुभएको छ । महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने…

परराष्ट्रमन्त्री डा देउवाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

 फागुन १४, २०८१

काठमाडौँ, १४ फागुन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबीच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा…

मुलकभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो

 फागुन १४, २०८१

काठमाडौँ, १४ फागुन : आज शिवरात्रि पर्वका अवसरमा मुलुकभरका शिवालय तथा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । शिवरात्रिको दिन भगवान् शिवको पूजाआजा र भजनकीर्तन गरी उपवास बसेमा मनोकामना…

महाशिवरात्रिका दिन आज पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

 फागुन १४, २०८१

काठमाडौँ, १४ फागुन : महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको…

परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता

 फागुन १४, २०८१

काठमाडौँ, १४ फागुन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीयसत्रमा सहभागिताका लागि जेनेभामा…

अगैयामा बोटिङ र र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन गरिँदै

 फागुन १४, २०८१

नेपालगञ्ज (बाँके), १४ फागुन : पर्यटन प्रवर्द्धनका लागि बाँके राष्ट्रिय निकुञ्ज नजिकको अगैया क्षेत्रमा रहेको राप्ती नदीमा बोटिङ र र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन हुने भएको छ । “कुसुमबाट अगैया र…