प्रतिबद्धता सवा दुई खर्ब, भित्रियो त्रिहत्तर अर्ब
काठमाडौँ, १६ फागुन : पछिल्लो पाँच वर्षको अवधिमा मुलुकमा लगानीका लागि सवा दुई खर्ब रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आउँदा ७३ अर्ब रुपियाँ लगानी भित्रिएको छ । उद्योग विभागका अनुसार…
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ, १६ फागुन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य…
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १६ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर…
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ काे शक्तिशाली भूकम्प
काठमाडौँ, १६ फागुन : शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड…
सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड
गोरखा, १५ फागुन : जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा) टिप्नेहरुको भीड लागेको छ । आज बिहानदेखि गाउँमा एकाएक पतेरा आएपछि टिप्नेहरुको भीड लागेको स्थानीय…
मनाइयो ४३औँ मगर सङ्घ दिवस
दमौली (तनहुँ), १५ फागुन : मगर सङ्घ स्थापना भएको भूमिमा ४३औँ मगर सङ्घ स्थापना दिवस मनाइएको छ । विसं २०३९ फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङ्घाली परिवार सङ्घको स्थापना…
जनताका समस्या राष्ट्रिय मुद्दाका रुपमा स्थापित गरिन्छ : अध्यक्ष दाहाल
धरान (सुनसरी), १५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताउनुभएको छ । जनतासँग माओवादी तराई मधेस…
सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री
काठमाडौं, १५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बिचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताउनुभएको छ । महान्यायाधिवक्ताको…
पशुपतिनाथमा भक्तजनको भिड (फोटो फिचर)
काठमाडौँ, १४ फागुन : महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । दुई…
भगवानलाई शव्द व्यक्त गर्न तथा आँखाले देख्न नसकिने
काठमाडौँ, १४ फागुन : भगवानलाई शव्द व्यक्त गर्न तथा आँखाले देख्न नसकिने, यसलाई अनुभवका माध्यमाबाट मात्र प्राप्त गर्न सकिने अन्तर्राष्ट्रिय युवा आध्यात्मिक व्यक्तित्व विभुजी महाराजले बताउनुभएको छ । महाशिवरात्रीको अवसर…






