सुनको मूल्य निरन्तर अकासिँदो

 असोज २१, २०८२

काठमाडौँ, २१ असोज : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ…

‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’

 असोज २१, २०८२

सुदूरपश्चिम, २१ असोज : खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि किसान चिन्तित देखिएका छन् । गत जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम्म रोपिएको धान यतिबेला…

मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त

 असोज २१, २०८२

मुस्ताङ, २१ असोज : यहाँका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । यहाँको तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न…

‘इभी माइक्रो’ दुर्घटनामा १६ जना घाइते

 असोज २१, २०८२

बागमती, २१ असोज : मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकस्थित सडकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । सिन्धुलीबाट हेटाँैडातर्फ आउँदै गरेको म.प्र.०२–००१…

अवरुद्ध कटारी घुर्मी सडक खुल्यो

 असोज २१, २०८२

गाईघाट (उदयपुर), २१ असोज : अविरल वर्षात्ले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गकोे कटारी घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ । गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा…

खुम्बुमा असोजमै हिमपात

 असोज २१, २०८२

सोलुखुम्बु, २१ असोज : सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ । हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी…

मतदाता नामावली दर्ता गराउनेको भीड

 असोज २१, २०८२

घोराही (दाङ), २१ असोज : यहाँ मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लाग्न थालेको छ । सरकारले मतदातासम्वन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा वृद्धि…

पर्यटकको आकर्षण केन्द्र साल्पा–सिलिचुङ क्षेत्र

 असोज २१, २०८२

भोजपुर, २१ असोज : यहाँको सबैभन्दा अग्लो साल्पा–सिलिछो चुचुरो र साल्पा पोखरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । विशेषगरी मुन्दुम पदमार्गमा आउने पर्यटकहरू यस स्थानलाई…

बाढीपहिरा कहर : चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध

 असोज २१, २०८२

काभ्रेपलाञ्चोक, २१ असोज : गत शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात् पछिको बाढीपहिरोले यहाँको चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन् । ती गाउँपालिकामा विद्युत् सेवा…

दसैँको दक्षिणालाई सिर्जनात्मक काममा सदुपयोग गर्दै टीकापुरका बालबालिका

 असोज २१, २०८२

टीकापुर (कैलाली), २१ असोज : कैलालीका अविन शर्माले यस वर्ष दसैँमा मान्यजनबाट टीका लगाएर दक्षिणा दुई हजार ५० प्राप्त गर्नुभएको छ । कक्षा ७ मा अध्ययनरत उहाँले सो रकमलाई अध्ययनका…