अर्को वर्ष भेटौँला मनास्लु !

 असोज ०७, २०८३

गोरखा, ७ असोज : सातोरी एडभेन्चर प्रालिका फुर्ते शेर्पा लेख्नुहुन्छ, “हिमाल जहिले पनि त्यहीँ रहिरहनेछ, तर जीवन सबैभन्दा पहिले आउँछ । खराब मौसमका कारण सुरक्षित रहने निर्णय स्पष्ट भएपछि सातोरी…

मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रमको आग्रह

 असोज ०७, २०८३

काठमाडौँ, ७ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले सम्भावित मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत मौसम…

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

 असोज ०७, २०८३

महेन्द्रनगर, ७ असोज : आगामी शुक्रबारदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरिएकाले सुदूरपश्चिम प्रदेशमा पनि सजकता अपनाउँदै विपद् प्रतिकार्यका लागि सरोकारवाल संयन्त्र तयारी अवस्थामा राखिएको छ…

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

 असोज ०७, २०८३

काठमाडौँ, ७ असोज : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घटेर दुई हजार…

‘जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक’

 असोज ०७, २०८३

ललितपुर, ७ असोज : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘जैविक विविधता संरक्षण र समृद्ध नेपालका…

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

 असोज ०७, २०८३

कोलम्बो, ७ असोज : श्रीलङ्काको एक अदालतले सन् २०१९ को इस्टर पर्वका दिन चर्च र होटलमा भएको बम विस्फोटको योजना तथा तयारीमा सहयोग गरेको अभियोगमा मङ्गलबार १५ जनालाई दोषी ठहर…

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

 असोज ०७, २०८३

न्युयोक, ७ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघमा अमेरिका र इरानका प्रतिनिधिबीच ‘धेरै राम्रो’ वार्ता भएको बताएपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । एसियाली बजारमा…

जलवायु न्यायमा गुटेरेसको जोड

 असोज ०७, २०८३

संयुक्त राष्ट्रसङ्घ, ७ असोज : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो कार्यकालको अन्तिम जलवायु शिखर सम्मेलनमा तापक्रम वृद्धि रोक्न उत्सर्जन कटौतीसँगै जलवायु न्याय र विकासशील मुलुकका लागि पर्याप्त वित्तीय सहयोग…

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

 असोज ०७, २०८३

काठमाडौँ, ७ असोज : जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् । उनको यो पदक बीसौँ एसियाली खेलकुदको पहिलो पदक हो । यसअघि विभिन्न…

एसियाली खेलकुद : बक्सिङका खगेन्द्र रोकामगर विजयी

 असोज ०७, २०८३

काठमाडौँ, ७ असोज : जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका खगेन्द्र रोकामगर विजयी भएका छन् । जापानको निशिओ जिम्नेसियममा आज भएको प्रारम्भिक चरणको खेलमा खगेन्द्रले पुरुष ६० केजी तौल…