यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २६ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९…
‘अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन’
कर्णाली, २५ फागुन : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि सर्त र बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट नभएको बताउनुभएको छ । आज कर्णाली प्रदेश रङ्गशाला वीरेन्द्रनगर…
भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन कार्यालय स्थापना
जाजरकोट, २५ फागुन : जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाई कार्यालय स्थापना गरिएको छ । भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प पीडितका लागि…
‘पर्यटन पूर्वाधार विकासमा सार्थक प्रयास भइरहेको छ’
धरान (सुनसरी), २५ फागुन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन पूर्वाधार विकासमा सार्थक प्रयास भइरहेको बताउनुभएको छ । आज सुनसरीको इटहरी धरानरोडस्थित आँपगाछीमा सुरु भएको तीनदिने ‘इस्टर्न ट्राभल मार्ट’को…
यो संविधान जननिर्वाचित संविधानसभाले बनाएको हो : प्रधानमन्त्री ओली
धनगढी, २५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएको बताउनुभएको छ। उहाँले संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको…
कोशी प्रदेशसभामा विधेयक पारित
विराटनगर, २५ फागुन : कोशी प्रदेशसभाको आजको बैठकले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ । उक्त विधेयकमा संशोधनका…
पूर्वराजा काठमाडौँमा
काठमाठौँ, २५ फागुन : पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आज काठमाडौँ फर्किनुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजनीतिक…
नेपालद्वारा युगाण्डा एक विकेटले पराजित
काठमाडौँ, २५ फागुन : युगाण्डामा जारी चार देशीय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल जितेको छ । नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डालाई एक विकेटले पराजित गरेको छ । यसअघि…
आँखै शीतल हुने दक्षिणताल
साउथ लेक अर्थात् नान हु क्षेत्र आन्हुई प्रान्त, ह्वाईपेई सहर, लिएशान जिल्लामा अवस्थित छ। यो ह्वाईपेई शहरको केन्द्रीय क्षेत्रबाट करिब ८ किलोमिटर दक्षिणमा अवस्थित छ। करीब २० वर्षभन्दा बढीको प्रयासपछि यो अलपत्र परेको ताल क्षेत्र सफलतापूर्वक एक ठूलो शहरी सिमसार पार्कमा परिणत भएको छ। हाल सुन्दर वातावरण, पर्यटन र जीवन लागि अनुकूल बनेको छ।
चीनमा वृद्धवृद्धाको हेरचाहमा एआईको प्रयोग गरिने
बेइजिङ, २५ फागुन : चीनले वृद्धवृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृतिमता (एआई) र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ । अधिकारीहरूले देशको कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला यो…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
दार्चुलामा हिमपात
माघ ११, २०८२
अध्यक्ष ओली-सम्बोधन
माघ ११, २०८२






