सुनचाँदी बजारः सुन बढ्यो, चाँदी घट्यो

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा रु ५०० ले बढेको छ…

एसिसी पुरुष यु–१६ : नेपालसामु सिङ्गापुरद्वारा एक सय ३९ रनको लक्ष्य

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले नेपाललाई जितको लागि एक सय ३९ रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा…

अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

 असार ०८, २०८२

गुल्मी, ८ असार : गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् । कालीगण्डकी गाउँपालिका–१…

एक घर, एक लालीगुराँस बिरुवा अभियानमा विद्यार्थी नेता बस्याल

 असार ०८, २०८२

तानसेन (पाल्पा), ८ असारः बगनासकाली गाउँपालिका–८ बराङ्दीका सुशील बस्याल राष्ट्रिय झण्डा र लालीगुराँसको संरक्षण अभियानमा निरन्तर लाग्दै आउनुभएको छ ।तानसेन नगरपालिका–५ छापथोक गुर्जुडाँडामा पुरानो अवस्थामा रहेको राष्ट्रिय झण्डालाई उहाँले फेर्नुभएको…

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

 असार ०८, २०८२

वीरगञ्ज (पर्सा), ८ असार : चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल,…

विकले हात पारिन गण्डकी लोकताराको उपाधि

 असार ०८, २०८२

गण्डकी, ८ असारः राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित लोकगायन प्रतियोगिता ‘प्रथम गण्डकी लोकतारा’को उपाधि बागलुङका प्रेम विकले हात पार्नुभएको राससले जनाएको छ । शनिबार पोखरामा…

पाँचखालमा विषादीरहित तरकारी सङ्कलन केन्द्र सञ्चालन

 असार ०८, २०८२

काभ्रेपलाञ्चोक, ८ असार : यहाँको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी सङ्कलन गर्न लक्षित कृषि उपज सङ्कलन तथा बजार केन्द्र स्थापना गरिएको छ । रासायनिक विषादीको…

असार ८ गतेको सागसब्जी र फलफूलको थोक मूल्य

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

 असार ०८, २०८२

म्याग्दी, ८ असार : सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा…

एसिसी पुरुष यु–१६: नेपालले सिङ्गापुरविरुद्ध बलिङ गर्दै

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : मलेसियामा आजदेखि सुरु भएको एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको युकेएम ओभलमा भर्खरै भएको टसमा सिङ्गापुरले टस…